२०७८, ३ कार्तिक बुधबार

Wednesday 20th October 2021

‘क्रेभस्केप र आइसेक इन काठमाण्डौ’ ले ख्वाए १५० जनालाई निःशुल्का खाना

‘मिठो खाना न्याने माया’

प्रकाशित मिति: २०७७, ५ श्रावण सोमबार १९:४३

कोरोना महामारीेले गर्दा देशमा लकडाउन भएको लामो समय बितिसक्यो । तर पनि सरकारले अहिले सम्म निकासको कुनै ठोष समाधान ल्यउन सकेको छैन । यहि चपेटामा परेर आफूले गरिआएको ज्याला मजदुरी गर्न नपाई रोगले भन्दा भोकले
सताइएर अफ्ठ्यारोमा परेकाहरुलाई ‘क्रेभस्केप र आइसेक इन काठमाण्डौ’ नामक सस्थाहरुको आयोजनामा

गत जेठ ३ गते शनिबार करबि १५० जनालाई निःशुल्का खाना ख्वाइएको छ ।
‘मिठो खाना न्याने माया’ भन्ने नारा लेखिएको ब्यानर राखी खाना खाने सबैलाई कोरोना महामारीबाट कसरी सुरक्षीत, स्वस्थ , सफा रहन स्वयमले अपनाउनु पर्ने सावधानीका बारेमा सचेत गराएको र उनीहरु सबैलाई साबुन र माक्स पनि वितरण गरेको आयोक सस्थाका विशाल थापाले बताएका छन ।

आगामी दिनहरुमा यदी सहयोगी मनरुले सहयोग गर्न चाहेको खण्डमा हामी अप्ठ्यारोमा परेका सम्बन्धीत पिडीतहरुको घर दैलो सम्म पनि सहायता पुर्याउन सकिने जानकारी गराए । उक्त ‘मिठो खाना न्याने माया’ भन्ने खाना ख्वाउने कार्यक्रम त्रिचन्द्र क्याम्पस परिसरमा सम्पन्न भएको थियो ।

-निर्मला खड्का


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक