२०७८, ९ असार बुधबार

Wednesday 23rd June 2021

एकै दिन कोरोना संक्रमणबाट २१४ जनाको मृत्यु

प्रकाशित मिति: २०७८, ३० बैशाख बिहीबार १८:१८

३० वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा  एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभर ८९६० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ५ हजार ५५ पुगेको छ।

काठमाडौँमा २ हजार ७३३ , भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ जना कोरोना संक्रमित थपिएका हुन्।

गत चौबीस घन्टामा १९ हजार ४ सय ७४ पीसीआर तथा ७७१ एन्टिजेन परीक्षण भएको छ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक