२०७८, १२ मंसिर आईतवार

Sunday 28th November 2021

राष्ट्रिय सभा सदस्य बने ‘विद्रोही’ देवकोटा, गृहमन्त्री सम्म रहेका बादल भए पराजित ।

प्रधानमन्त्री केपी ओलीलाई नराम्रो झट्का

प्रकाशित मिति: २०७८, ६ जेष्ठ बिहीबार २०:४०

राष्ट्रियसभा उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका डा. खिमलाल देवकोटाले आफु स्वतन्त्र प्रतिनिधि भएकै कारण आफुले मत पाएर विजय भएको बताएका छन ।

आफुले गरेको कामका कारण नै नेकपा एमालेका माननीैज्यूहरु तथा स्थानिए तहका प्रमुखज्यूहरुको भोट आएको हो र विजए भएको हुँ , अब आउने दिनमा राष्ट्रिय सभामा पनि म स्वतन्त भएरै भूमिका निर्वाह गर्ने प्रस्ट पारेका छन् । जितपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले आफू स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएको प्रष्ट पारे ।

देवकोटाले ५०८८ मतभार प्राप्त गरेका छन् भने पराजित थापाले ४०४१ मतभार प्राप्त गरेको प्रदेश सभा सदस्यले जानकारी दिएका छन्।

राष्ट्रियसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका डा. खिमलाल देवकोटाले स्वतन्त्र प्रतिनिधिका रुपमै आफूले भूमिका निर्वाह गर्ने बताएका छन् । जितपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले आफू स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएको र राष्ट्रियसभामा पनि सोहीअनुसार भूमिका निर्वाह गर्ने प्रस्ट पारे ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक