२०७८, ३१ भाद्र बिहीबार

Thursday 16th September 2021

विपक्षी गठबन्धन बहुमतको दाबी सहित शितल निवासमा, देउवाले गरे प्रधानमन्त्रीको दावी पेस ।

प्रकाशित मिति: २०७८, ७ जेष्ठ शुक्रबार १७:४१

काठमाडौँ- नयाँ सरकार गठनका लागि दाबी गर्न विपक्षी दलका नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल र एमालेका विद्रोही नेता माधवकुमार नेपाल राष्ट्रपति निवास शीतलनिवास पुगेर भेटका लागि प्रतीक्षा गरिरहेका छन्।

शुक्रबार अपराह्न ५ बजेको समयसीमाभित्र नयाँ सरकार गठनका लागि दाबी गर्नुपर्ने बाध्यताका कारण १४९ जना सांसदको हस्ताक्षर बोकेर विपक्षी दलहरु शीतलनिवास पुगेका छन्।

यद्यपि शीतलनिवासका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता जारी रहेकाले विपक्षी दलहरुले प्रतीक्षा गरिरहेका छन्।

विपक्षी दलहरुले सरकार प्रमुखमा शेरबहादुर देउवाको नाम प्रस्ताव गर्ने भएका छन्।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक