बेंगलोर, ईन्डिया – भारतको कर्नाटका राज्यमा रहेको बेंगलोर शहरमा आउँदैछन् नेपालको प्रख्यात गायक्, बिपुल छेत्री । बेंगलोरमा बसोबास् गरिरहेका नेपाली युवहरुको ‘रक् एन्ड रोल्’ नाम गरेको संगठनले २९ जेन्बारी २०१७( १६ माघ २०७३)आइतबारको दिन बेंगलोरमा रहेको फरान गुरुप अफ इन्स्टिटुसनमा आयोजना गर्दैछन् । प्रीन्कल थापा, प्रतिउस् गिरी र डिजे एरिक कार्यक्रमको मुख्य आयोजक हुन् । यो कन्सर्टमा हजारैँ नेपालीहरुको उपस्थिती रहने अनुमान ‘रक् एन्ड रोल्’का संस्थापक प्रीन्कल थापाले गरेकाछन् ।