Wednesday 3rd March 2021

बिपुल छेत्री आउँदैछन् बेंगलोर !

प्रकाशित मिति: २०७३, ६ माघ बिहीबार ०९:३९

बेंगलोर, ईन्डिया – भारतको कर्नाटका राज्यमा रहेको बेंगलोर शहरमा आउँदैछन् नेपालको प्रख्यात गायक्, बिपुल छेत्री । बेंगलोरमा बसोबास् गरिरहेका नेपाली युवहरुको ‘रक् एन्ड रोल्’ नाम गरेको संगठनले २९ जेन्बारी २०१७( १६ माघ २०७३)आइतबारको दिन बेंगलोरमा रहेको फरान गुरुप अफ इन्स्टिटुसनमा आयोजना गर्दैछन् । प्रीन्कल थापा, प्रतिउस् गिरी र डिजे एरिक कार्यक्रमको मुख्य आयोजक हुन् । यो कन्सर्टमा हजारैँ नेपालीहरुको उपस्थिती रहने अनुमान ‘रक् एन्ड रोल्’का संस्थापक प्रीन्कल थापाले गरेकाछन् ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक