२०७८, ३० बैशाख बिहीबार

Thursday 13th May 2021

अमेरिकी राष्ट्रपति ट्रम्पले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दै!

प्रकाशित मिति: २०७३, ७ माघ शुक्रबार ०५:१३

काठमाडौं । अमेरिकाको सबैभन्दा पाको उमेरका राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछन् ।उनलाई प्रधानन्यायाधीशले सपथ खुवाउनेछन् । नेपाली समय अनुसार शुक्रबार बिहान पौने ११ बजे ट्रम्पले सपथ ग्रहण गर्नेछन् ।त्यसपछि ह्वाइटहाउसमा उनले औपचारिक रुपमा राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् ।

 


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक