काठमाडौं । अमेरिकाको सबैभन्दा पाको उमेरका राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछन् ।उनलाई प्रधानन्यायाधीशले सपथ खुवाउनेछन् । नेपाली समय अनुसार शुक्रबार बिहान पौने ११ बजे ट्रम्पले सपथ ग्रहण गर्नेछन् ।त्यसपछि ह्वाइटहाउसमा उनले औपचारिक रुपमा राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् ।