२०७८, १२ मंसिर आईतवार

Sunday 28th November 2021

त्रिभुवन विश्वविद्यालयले गर्‍यो स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक

प्रकाशित मिति: २०७३, १५ माघ शनिबार १५:५३

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनको कार्यतालिका फागुन १४ गते निर्वाचन गर्ने गरी सार्वजनिक गरेको छ ।त्रिवीले यस अघि २०६५ मा मात्र स्ववियु निर्वाचन गराएको थियो । प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु चुनाव आठ वर्षपछि हुन लागेकाले यसलाई महत्वका साथ हेरिएको छ।

 निर्वाचन कार्यतालिका अनुसार फागुन १ गते मतदाताको नाम प्रकाशित गर्ने, फागुन ४ गते उम्मेदवार मनोनयन पत्र वितरण, फागुन ५ गते बिहान ११ बजेदेखि ३ बजेसम्म प्रत्यक्ष र समानुपातिकका उम्मेदवारको नामावली दर्ता गर्ने, फागुन ५ गते साँझ पाँच बजे प्रत्यक्ष तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने र फागुन ६ गते उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने उल्लेख गरिएको छ।

त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन एवम् समन्वय समितिका अनुसार फागुन ६ गते साँझ ५ बजे उम्मेदवारको दाबी विरोध उपर छानबिन गरी अन्तिम नामवली प्रकाशित गर्ने, फागुन ८ गते दिउँसो ३ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र ८ गते दिउँसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने उल्लेख गरिएको छ । तालिका अनुसार मतदान भने फागुन १४ गते हुनेछ ।

 

Loading…

शनि, माघ १५, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

राष्ट्रपतिको नयाँ ‘रेड एन्ड हवाइट’ निवास ।काठमाडौ । यो ‘रेड एन्ड हवाइट’ भवन राष्ट्रपति निवास हो। साढे चार वर्ष लगाएर बनाइएको शीतल निवासको यो अत्याधुनिक भवनमा राष्ट्रपति विद्यादेवी भण्डारी माघ ७ देखि बस्न थालेकी छन्। भूकम्पले क्षति पु गेपछि राष्ट्रपति…
कञ्चनपुरमा एन प्याब्सन महोत्सव शुरु ।कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा एन प्याब्सन महोत्सव २०७३ शुरु भएको छ ।शुक्रबार देखि महेन्द्रनगरमा एन प्याब्सन कञ्चनपुरको आयोजनामा महोत्सव शुरु भएको हो । पाँच दिन सम्म संचालन हुने महोत्सवको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रशाद खनालले…
किन समातिए गायक प्रकाश ओझा ? पैसा कमाउन यौन शोषण ।काठमाडौं । युवापुस्ताका चर्चित गायक तथा हास्य कलाकार प्रकाश ओझा जेल चलान भएका छन् । इटहरी घर भएका ओझालाई केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले काठमाडौंको शंखमुलबाट शुक्रबार पक्राउ गरेको हो । तीन नाबालिकालाई यौन शोषण गरेको, भिडियो…
यो वर्षबाट आम्दा अस्पताल दमकमा आइसीयू सेवा |दमक | झापाको दमकस्थित आम्दा अस्पताल परिसरमा निर्माणाधीन आइसीयू भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जापान राजदुतावासको १ करोड र आम्दा अस्पताल दमकको २० लाख रुपैयाबाट सो भवनको निर्माण गरिएको आम्दा अस्पतालका…
तिब्र विकासको गतिलो उदाहरण बन्यो झापाको धरमपुर मार्ग |भद्रपुर | इच्छा शक्ति भएमा विकासमा समय नलाग्ने उदाहरण बनेको छ झापाको धरमपुर मार्ग । महेन्द्र राजमार्गबाट दक्षिण धरमपुर, तोपगाछी र पाँचगाछी हुँदै भारतको दिगल बैंक र फुलबरिया बजारसँग जोडिने यो बाटो केही महिना…
नेपाल विद्युत् प्राधिकरण भन्छ -“अब आफै पढ्नुस् मिटर, तिर्नुस् महसुल ! “यस्तो छ कारणकाठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका मिटर रिडर र मिटर रिडर सुपरभाइजरकै मिलेमतोमा विद्युत् चोरी भएको पत्ता लागेपछि प्राधिकरणले उपभोक्ता स्वयम्लाई नै महसुल तिर्ने र आफ्नो युनिट बताउनका लागि आग्रह गरेको छ।प्राधिकरणले बिहीबार सार्वजनिक सूचनामार्फत…
जनताले संशोधन होइन, निर्वाचन चाहेका छन् : खनाल ।इलाम ।  नेकपा एमाले का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयनका लागि तीनैतहको निर्वाचन सम्पन्न गर्न एमालेले सरकारलाई दबाब दिइरहेको बताएका छन्। सूर्योदय नगरपालिकामा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले भने,…
भुटानी शरणार्थीहरु तिन दिन देखी भोकै संगै परिचय पत्रको माग गर्दै धर्ना, आन्दोलन |दमक | झापा र मोरङका विभिन्न शरणार्थी शिविरहरुमा शरणागत भुटानी शरणार्थीहरुको खाद्यन्नमा भारि कटौती भएपछि उनिहरुले रासन बुझ्न अस्वीकार गरेका छन् । पटक–पटक रासन कटौती हुँदै अहिले चामल बाहेक अन्य सबै रासन कटौती भएपछि…
विश्व खाद्य कार्यक्रमले भूटानी शरणार्थीहरु रासन काट्यो, शरणार्थीहरु आन्दोलित | (भिडियो सहित)दमक | विश्व खाद्य कार्यक्रम अन्तर्गत प्राप्त हुँदै आएको रासन कटौती गरिएपछि भूटानी शरणार्थीहरु आन्दोलित बनेका छन्। सोमबारदेखि रासन कटौती गरिएपछि झापाको दमक र मोरङको पथरी शनिश्चरेमा बस्दै आएका ११ हजार बढी शरणाथी समस्यामा…
पथरी बहुमुखी क्याम्पसमा संयुक्त बिद्यार्थी संगठनलको तालाबन्दी |पथरी | पथरी बहुमुखी क्याम्पसमा बिभिन्न मागहरु राखी संयुक्त बिद्यार्थी संगठनले तालाबन्दी गरेका छन्। खानेपानीको उचित ब्यबस्था गरिनु पर्ने, पार्किङ सुबिधा ब्यबस्थापन गरिनुपर्ने, छात्रवृत्ति सबै तह माध्यममा दिईनुपर्ने, खेलकुद प्रतियोगिताहरु आयोजना गर्दा बिद्यार्थी संगठनहरुसंग छलफल…

प्रमुख खवर


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक