लोक गाएनको सांगीतिक दुँनियामा एक पछी अर्को गर्दै फेरि लोक तथा दोहोरी गाएक अमृत सापकोटाले नयाँ गितको सार्वजनिक गरेका छन । एस एन बि म्युजिक प्राली बाट बजारमा आएको यश गीतमा सरिता पुरिको प्रस्तुती रहेको छ भने अमृत सापकोटा , सुनिता बाग्दाश र सरिता पुरीको स्वर तथा शब्द सन्तोष बानिया ले गर्नु भएको छ । लय एकनाराण भण्डारी ले गर्नु भएको छ । यस्तो छ गितको भिडियो :