२०७८, ३ कार्तिक बुधबार

Wednesday 20th October 2021

नेपाल टेलिकमका ग्राहकलाई २५ रुपैयाँमा ३ घण्टा बोल्न पाइने नाइट भ्वाइस प्याकेज!

प्रकाशित मिति: २०७३, ४ फाल्गुन बुधबार १९:४१

काठमाडौं। नेपाल टेलिकमले भ्यालेन्टाइन्स डे सकिएको भोलीपल्ट भ्यालेन्टाइन अफर भन्दै २५ रुपैयाँमा २ सय ५० मिनेटको टक टाइम भएको नाइट भ्वाइस प्याकेज ल्याएको छ ।टेलिकमले जीएसएम प्रिपेड र पोस्टपेड सेवाका प्रयोगकर्ताहरुको लागि अफर ल्याएको जनाएको छ। यो अफर फागुन १७ गते सम्म लागू हुनेछ ।जुन अफरका लागी खास समय चाँही १० बजे देखि विहान ६ बजेसम्म मात्रै हो ।यदि तपाई यो अफर लिन इच्छुक हुनुहुन्छ भने टाइप गरी १४१५ मा एसएमएस गर्नुहोस र यो सुविधाको भरपुर उपयोग गर्नुहोस् ।

 


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक