प्रेममा चोटपछि कसरि “कसैको गित, कसैको अतीत भएर बाँचे” नारायण मगर ….[हेर्नुस् भिडियो ]
प्रकाशित मिति: २०७३, ७ फाल्गुन शनिबार ११:१७
केशव प्रसाद पाण्डे,काठमाडौ ।“कसैको गित, कसैको अतीत भएर बाँचे”नामक अाधुनिक गित सार्वजनिक भएको छ।सोनम बज्योको लय तथा स्वर रहेको गितमा उदयमान मोडल नारायण मगर तथा मनिसाको जिबन्त अभिनय रहेको भिडियो निर्माण भएको छ।यस्तो छ भिडियो: