२०७९, ११ असार शनिबार

Saturday 25th June 2022

बालगृहमा सघाँउदै रमाउदै बिधार्थि स्वयमसेबकको नयाँ बर्ष!

प्रकाशित मिति: २०७४, १ बैशाख शुक्रबार १६:४१

केशव प्रसाद पाण्डे ,काठमाडौ ।नयाँ बर्षलाई अा- अाफ्नो तरिकाले मनाउने क्रममा सामाजिक कार्य अध्ययन गरिरहेका  बिपासा ढुङ्गेल, कृष्टिना काफ्ले ,प्रज्ञा अधिकारी तथा डेन्टल साईन्सकि बिधार्थि मेनुका श्रेष्ठले  भने स्वयमसेवको रुपमा काठमाडौ कालिमाटीमा अबस्थित APC NEPAL को बाल सम्पर्क गृहमा रहेकाेे बालगृहमा बालबालिकाहरुसंग शुभकामना अादानप्रदान गर्दै नयाँ वर्षको उपहार स्वरुप टिसर्ट बितरण गरि सामाजिक  उत्तरदायित्वसंग जोड्ने उदेश्यले फरक तरिकाले नयाँ बर्ष मनाएका छन।नयाँ बर्षलाई नेपाली भन्दा पनि पश्चिमा शैलिमा मनाउने चलनलाई केही हदसम्म निरुत्साहित गर्न यस्तो शैली अपनाएको उनिहरुको तर्क छ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक