केशव प्रसाद पाण्डे ,काठमाडौ ।नयाँ बर्षलाई अा- अाफ्नो तरिकाले मनाउने क्रममा सामाजिक कार्य अध्ययन गरिरहेका बिपासा ढुङ्गेल, कृष्टिना काफ्ले ,प्रज्ञा अधिकारी तथा डेन्टल साईन्सकि बिधार्थि मेनुका श्रेष्ठले भने स्वयमसेवको रुपमा काठमाडौ कालिमाटीमा अबस्थित APC NEPAL को बाल सम्पर्क गृहमा रहेकाेे बालगृहमा बालबालिकाहरुसंग शुभकामना अादानप्रदान गर्दै नयाँ वर्षको उपहार स्वरुप टिसर्ट बितरण गरि सामाजिक उत्तरदायित्वसंग जोड्ने उदेश्यले फरक तरिकाले नयाँ बर्ष मनाएका छन।नयाँ बर्षलाई नेपाली भन्दा पनि पश्चिमा शैलिमा मनाउने चलनलाई केही हदसम्म निरुत्साहित गर्न यस्तो शैली अपनाएको उनिहरुको तर्क छ।