२०७८, २९ बैशाख बुधबार

Wednesday 12th May 2021

विपद् ब्यबस्थापन तालिम सम्मन्न

विपद् ब्यबस्थापन तालिम सम्मन्न

प्रकाशित मिति: २०७५, २२ आश्विन सोमबार २१:४९

बलम्बन समूह धापाखेल का सहयोगमा ३ दिने विपद् ब्यबस्थापन तालिम सम्मन्न भएको भयो । उक्त तालिममा नेपाल महिला अपा¨ता संघ बाट आउनु भएका निर्मला धिताल, मिना पौडेल र सरिता लामिछाने सहज कर्ताको रुपमा भुमिका निर्भाह गर्नु भएको थियो । भने यस तालिमको उदेश्यबारे मष्तिष्क पक्षाघात स्वबलम्बन समुहको सिइओ विमल लाल श्रेष्ठ द्वारा र कार्यक्रमको बारे Care for Cares का

 

कायक्रम संयोजक लुनी साक्य द्वारा प्रष्ट पार्नु भएको थियो । उक्त कार्यक्रमको अन्तिम दिन मष्तिष्क पक्षाघात स्वालम्बन समुहका शिक्षा विभाग प्रमुख सुशिल मान प्रधानले समापन गर्दै यसले सकारात्मक रुपमा समाजमा असर पार्ने कुरालाई सहयोग पुग्ने भन्दै कायक्रम

समापन गर्नु भएको थियो भने उक्त तातिममा भक्तपुर ललितपुर र काबौद्धिक अपा¨ता भएकाहरुको संरक्षकहरुलाई मष्तिष्क पक्षाघात स्वाठमाण्डौ तिन जिल्लाका विभिन्न समुहबाट ३० जनाको सहभागिता थियो ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक