बलम्बन समूह धापाखेल का सहयोगमा ३ दिने विपद् ब्यबस्थापन तालिम सम्मन्न भएको भयो । उक्त तालिममा नेपाल महिला अपा¨ता संघ बाट आउनु भएका निर्मला धिताल, मिना पौडेल र सरिता लामिछाने सहज कर्ताको रुपमा भुमिका निर्भाह गर्नु भएको थियो । भने यस तालिमको उदेश्यबारे मष्तिष्क पक्षाघात स्वबलम्बन समुहको सिइओ विमल लाल श्रेष्ठ द्वारा र कार्यक्रमको बारे Care for Cares का
कायक्रम संयोजक लुनी साक्य द्वारा प्रष्ट पार्नु भएको थियो । उक्त कार्यक्रमको अन्तिम दिन मष्तिष्क पक्षाघात स्वालम्बन समुहका शिक्षा विभाग प्रमुख सुशिल मान प्रधानले समापन गर्दै यसले सकारात्मक रुपमा समाजमा असर पार्ने कुरालाई सहयोग पुग्ने भन्दै कायक्रम
समापन गर्नु भएको थियो भने उक्त तातिममा भक्तपुर ललितपुर र काबौद्धिक अपा¨ता भएकाहरुको संरक्षकहरुलाई मष्तिष्क पक्षाघात स्वाठमाण्डौ तिन जिल्लाका विभिन्न समुहबाट ३० जनाको सहभागिता थियो ।