काठमाडौं ।प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) छविलाल जोशीले काठमाडौंको प्रहरी प्रमुखको कमाण्ड सम्हालेको तीन दिन मात्रै भएको छ । एक साताअघि अञ्चल प्रहरी कार्यालय धौलागीरीबाट काठमाडौं सरुवा भएका जोशी प्रहरी संगठनभित्र जानेमानेकै नाम भएपनि काठमाडौंबासीका लागि भने उनी पक्कै नयाँ हुन् । यद्यपी उनीसँग इन्सपेक्टर र डिएसपी हुँदा काठमाडौंमा काम गरेको अनुभव छ । काठमाडौं प्रहरीको कमाण्ड […]
काठ्माण्डौ । नेपाल प्रहरीमा कसैले चिनाईरहनु नपर्ने क्षमतावान प्रहरी अधिकृतको रुपमा पहिचान बनाईसकेका काठ्माण्डौ प्रहरी प्रमुख समेत भईसकेका अपराध महासाखाका एसएसपी सर्बेन्द्र खनाल हाल चर्चामा छन् ।आईजीपि बन्ने होडमा समेत रहेका सर्बेन्द्रले काठ्माण्डौमा भएको चोरी, डकैत, लुटपाट, गुण्डागर्दीमा सँलग्न ब्यक्तीहरुलाई सफाया समेत गर्ने अभियान चलाएकाले बिगतमा भन्दा काठ्माण्डौ शान्तिभएको जनताले अनुभूति गर्न थालेका छन् । […]
एजेन्सी– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु भारतसँगको सम्बन्ध थप सुधार र विकास गर्नकै लागि भारत भ्रमणमा जान लागेको बताएका छन् । भारतीय हिन्दुस्तान टाइम्सका प्रधान सम्पादक शशि शेखर र राजनैतिक सम्पादक विनोद बन्धुसँगको अन्तवार्ताका क्रममा उनले सो कुरा दोहोर्याएका हुन् । नेपाल भारतबीचको सम्बन्ध पछिल्लो साल निकै चिसिएको बताउँदै प्रधानमन्त्री दाहालले अब दुई देशबीचको सम्बन्ध […]
काठमाडौं । भारतीय राष्ट्रपतिको नेपाल भ्रमण झन्डै दुई दशकपछि भएको छ । तर त्यो ओहदामा अहिले जो छन्, उनी भने नेपाली जनमानसले यसअघि पनि काठमाडौंमा देखिआएका अनुहार हुन् । भारतका राष्ट्रप्रमुख प्रणव मुखर्जी विगतमा विदेशमन्त्री र अन्य थुप्रै हैसियतमा नेपाली मामिलामा संलग्न रहँदै आएका पुराना राजनीतिज्ञ हुन् । नेपालमा शान्ति प्रक्रिया सुरू हुनुमा आफ्नो मुलुकको […]
–जन्मजय तिमिल्सिना, नेता तरुण दल विगत १३ वर्षदेखि तरुण दलको केन्द्रीय सदस्य, पदाधिकारी हुँदै कार्यबाहक अध्यक्षसमेत भएर कुशल नेतृत्व गरेका नेपाली कांग्रेसको महत्वपूर्ण भातृसंगठन नेपाल तरुण दलका प्रभावशाली नेता हुन् जन्मजय तिमिल्सिना । तिमिल्सिना नेपाल तरुण दलको प्रभावशाली नेता मात्र होइनन्, कांग्रेस सभापति शेरबहादु देउवा, कांग्रेस केन्द्रीय सदस्य र रक्षामन्त्री समेत रहेका तरुण दलमा युवाहरुका […]
०३२ सालदेखी शिक्षण पेशामा संलग्न भएकी प्रतिष्ठीत शैक्षिक संस्था ग्लेक्सी स्कुलकी प्रन्सिपल गीता राणा शिक्षा क्षेत्रमा चिनाईरहनुपर्ने नाम होईन, काठमाण्डौको ज्ञानेश्वरमा रहेको उनको गुणस्तरीय शिक्षा दिने ग्यालेक्सी स्कुल भने राणाले ०४२ सालमा मात्र स्थापना गरेकी हुन् । अखिल नेपाल खेलकुद संघमा नेतृत्व गरिसकेकी राणा प्याब्सन, एनप्याब्सन लगायत थुप्रै सामाजिक संस्थाहरुमा समेत नेतृत्व गरिसकेकी छिन् । […]