काठमाडौँ – प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व अर्थात मातातिर्थ औँसीआज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिकासाथ मनाईँदैछ। शास्त्रमा उल्लेख र भनाई अनुसार आचार्य र पिताभन्दा पनि ठूली मानिएकी माताप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो […]
ललितपुर – कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासनले निधेषधाज्ञा जारी गरेको अवस्थामा स्थानीयहरुले जबरजस्ती रातो मछिन्द्रनाथको रथ तान्न खोजदा , स्थानीयको प्रयासलाई प्रहरीले रोकेपछि ललितपुर, पुल्चोक स्थीत दुई पक्षबीच दिनभर जस्तै झडप भएको छ । स्थानीयहरुले रथ तानिरहेका बेला प्रहरीले हस्तक्षेप गरेर तितर वितर बनाएको भीड फेरि थप संख्यासहित […]
धादिङबेसी भदौ २ । १८० औं विश्व फोटोग्राफी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरि मनाईएको छ । राष्ट्रिय फोटो पत्रकार समुह,एनएफपीजे नेपाल र नेपाल फोटो पत्रकार संघ धादिङको संयुक्त आयोजनामा धादिङबेसीमा अन्तराष्ट्रिय फोटोग्राफी दिवस मनाइएको हो । नीलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्य तथा नारयण शिलवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेकपा […]
कठमाडौं –देशभरीका विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरुको कार्यक्षमता र योग्यताको कदर गर्दै नयाँ आउने युवा फोटो पत्रकार साथीहरुको उच्च मनोबल वृद्धि हौसलाको लागि राष्ट्रिय फोटो पत्रकार समुह (एनफएपीजे नेपाल)ले विभिन्न १५ बिधामा नगदसहित ट्रफी पुरस्कृत ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५’ गर्ने भएको छ । बुधबार दरबारमार्गस्थित एक रेष्टुरेन्टमा कार्यक्रम गर्दै एनफएपीजे नेपालले अवार्डको विभिन्न पक्षबारे […]
राष्ट्रपति विद्यादेवी भण्डारीले आज सोमबार वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा अवलोकन गरेकी छिन्। उनले वसन्तपुरमा गई श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गरिन्। । तिनै देवतालाई विभिन्न आभुषणले सजाएर रथमा राखी शहर परिक्रमा गराईन्छ । विभिन्न देवदेवता गण, पुलुकिसी, सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा, ख्याक आदिको समेत तिनै देवदेवताको रथसँगै शहर परिक्रमा गराइने चलन छ । भाद्र शुक्ल […]
टुडेस नेपालन्यूज, असोज ६, काठमाडौं । २ दसक भन्दा बढी समय पार गरि लामो इतिहास बोकेर अघि बढेको संस्था राष्ट्रिय फोटोपत्रकार समूह ९एनएफपिजे०को २२ औं वार्षिकोत्सव तथा विशेष साधारण सभा राजधानीमा सम्पन्न भएको छ । समुहका संस्थापक तथा जेष्ठ सदस्य राजेन्द्र चित्रकारको सभापतित्व तथा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न […]
भाद्र ३, काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समुहको आयोजनामा १७९ औँ विश्व फोटो ग्राफी दिवस प्रभातफेरी कार्यक्रम र राष्ट्रिय फोटो पत्रकार समुहको भोलीको गन्तव्य भन्ने अन्तरकृया कार्यक्रम गरि भव्यताका साथ मनाएको छ । विहान ७ बजे पुतलीसडकबाट सुरु भएको प्रभात फेरी बागबजार, रत्नपार्क र भृकुटीमण्प हुदै पुनह पुतली सडकमा आएर समापन गरिएको थियो । प्रभात […]
काठमाण्डौं, १२ साउन । राष्ट्रिय फोटो पत्रकार समूह ,काठमाडौं (एनएफपीजे) मा आवद्ध भएका तथा संस्थामा आस्था राख्ने फोटो पत्रकारहरुको भेला तथा छलफल सम्पन्न भएको छ । काठमाडौंमा रहेर विभिन्न सन्चारसंस्थामा फोटोपत्रकारीता क्षेत्रमा कार्यरत २५ जना भन्दा फोटोपत्रकाहरुको भेला भएको हो । रातोपाटी डटकमका फोटोपत्रकार कृष्ण खड्काको अध्यक्षतामा बसेको भेटघाट तथा छलफल भेलाले विगत २१ वर्ष देखि […]
शहरको भीडमा तिमलाई खोज्दै चौराहमा उभिएर हेर्दैछु! कस्ले के भन्छन् त्यो कोलाहलमा सुन्दै सम्हालिएर हेर्दैछु ! मन्दिरमा भगवान हुन्छ भन्छन् मान्छेहरु यस्तै सुन्दै आएँ मेरो मनको मन्दिरमा तिमी छौकि छैनौ अतालिएर हेर्दैछु ! चोखो मनले चाहेदेखि हरचिज पुरा हुन्छ भन्छन् सबै यहाँ यो वर्तमानलाई रंग्याउन त्यो ईतिहासमा अडिएर हेर्दैछु ! तिमीभित्रै संसार देखेपछि अरु बाँकी […]
राजधानीको एक होटलमा आयोजित पत्रकार सम्मेलनमा एनएफपीजेले आफ्नो स्थापनाको २० औं बर्षको अवसरमा आगामी २०७४ बैशाख १३ गते हुने फोटो पत्रकारिता दिवसका दिन पारी सो सम्मान प्रदान गर्ने जनाएको हो । विभिन्न छापा र अनलाईन सञ्चारमाध्यमहरुमा निरन्तर कार्यरत फोटोपत्रकारहरु र स्वतन्त्र फोटोपत्रकारहरुको क्षमता र योग्यताको कदर गर्दै उनीहरुलाई प्रोत्साहन गर्न विभिन्न विधामा नगद, ट्रफि, सम्मानपत्र […]