२०७८, २९ बैशाख बुधबार

Wednesday 12th May 2021

खेल
प्रकाशित मिति: २०७३, १८ पुष सोमबार ०९:५२

सुर्यखबर संबाददाता, काठमाडौँ । भारतको कोलकातामा भएको पहिलो खुल्ला टिआइए इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालको तेक्वान्दो टोलीले १२ स्वर्ण, ८ रजत र १५ कास्य पदक हात पारेका छन् । भारतको कोलकातास्थीत सारलेकमा भएको पाँच दिने च्याम्पियनसिपमा नेपालले फाइटमा ९ र पुम्सेमा ३ स्वर्ण हात पारेका हो । डिसेम्बर २८ देखि जनवरी १ सम्म भएको च्याम्पियनसिपमा नेपाली […]


प्रकाशित मिति: २०७३, १८ पुष सोमबार ०९:४८

विराटनगर । सशस्त्र प्रहरीका मुकुन्द्र महर्जनले राष्ट्रिय खेलकुदमा लगातार तीन स्वर्ण जित्दै सोमबार ह्याट्रिक गर्न सफल भएका छन् । उनले शहिद रङ्गशालामा भएको सातौं राष्ट्रिय खेलकुदमा पुरुष कराते ६७ केजी तौलमा स्वर्ण हात पार्दै पर्शुराम बास्तोला संग आफुलाई बराबरीमा उभ्याएका छन् । मुकुन्द्रले पाँचौ, छैटौं र सातौंमा लगातार स्वर्ण पदक जित्न सफल भएका छन् । […]


प्रकाशित मिति: २०७३, १८ पुष सोमबार ०९:४५

धरान । सातौं राष्ट्रिय खेलकुदअन्र्तगत पुरुष फुटबलमा एपिएफ क्लबले स्वर्ण पदक जितेको छ । धरान १७ स्थित एन्फ टेक्निकल सेन्टरको मैदानमा शुक्रबार सम्पन्न फाइनलमा नेपाल आर्मीलाई २–० ले हराउदै एपिएफले स्वर्ण जितेको हो । एपिएफको लागि दुवै गोल अञ्जन विष्टले गरेका थिए । उनले पहिलो हाफको १३ औं मिनेटमा र ३० औं मिनेटमा गोल गर्दै […]


प्रकाशित मिति: २०७३, १८ पुष सोमबार ०९:४३

लहान । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सिरहामा सञ्चालित १२ औँ कुस्ती राष्ट्रिय प्रतियोगितामा मध्यमाञ्चलले छ स्वर्ण पदक हात पारेको छ ।सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय नजिकैको मैदानमा सम्पन्न प्रतियोगितामा मध्यमाञ्चलले छ स्वर्ण पदक हात पा¥यो भने मध्यपश्चिमाञ्चल र पश्चिमाञ्चलले एकरएक स्वर्ण पदक हात पारेको छ । कुल आठ स्वर्ण, आठ रजत र १६ कास्य पदकका […]


प्रकाशित मिति: २०७३, १८ पुष सोमबार ०९:४१

काठमाण्डौ । राज्यको प्रतिनिधिका रूपमा सम्मिलित कुनै पनि खेलमा मिलेमतो गरे अब खेलाडीलाई राज्यविरुद्ध कसुरमा सजाय हुनेगरी कानुन प्रस्ताव गरिएको छ । खेल मिलेमतोमा पहिलोपटक राज्यविरुद्ध अपराध कसुर मान्नेगरी कानुनी व्यवस्था हुन लागेको हो । स्पष्ट कानुनी आधारबिना पछिल्लो पटक फुटबलका चार खेलाडीलाई राज्य विप्लव मुद्दा दायर गरिएको थियो । मुलुकी ऐन प्रतिस्थापनका लागि संसद्को […]


प्रकाशित मिति: २०७३, १८ पुष सोमबार ०७:१४

धरान । सातौं राष्ट्रिय खेलकुदअन्र्तगत पुरुष फुटबलमा एपिएफ क्लबले स्वर्ण पदक जितेको छ । धरान १७ स्थित एन्फ टेक्निकल सेन्टरको मैदानमा शुक्रबार सम्पन्न फाइनलमा नेपाल आर्मीलाई २–० ले हराउदै एपिएफले स्वर्ण जितेको हो । एपिएफको लागि दुवै गोल अञ्जन विष्टले गरेका थिए । उनले पहिलो हाफको १३ औं मिनेटमा र ३० औं मिनेटमा गोल गर्दै […]


प्रकाशित मिति: २०७३, १८ पुष सोमबार ०७:१२

काठमाडौँ । भारतको कोलकातामा भएको पहिलो खुल्ला टिआइए इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालको तेक्वान्दो टोलीले १२ स्वर्ण, ८ रजत र १५ कास्य पदक हात पारेका छन् । भारतको कोलकातास्थीत सारलेकमा भएको पाँच दिने च्याम्पियनसिपमा नेपालले फाइटमा ९ र पुम्सेमा ३ स्वर्ण हात पारेका हो । डिसेम्बर २८ देखि जनवरी १ सम्म भएको च्याम्पियनसिपमा नेपाली टोलीका प्रशिक्षक […]




ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक