जापानमा कामको बोझ तथा तनावका कारण आत्महत्या गर्नेको संख्या बढ्दै गएपछि सरकारले आत्महत्या दर कम गर्न त्यस्तो कोशिस गर्नेको लागि नयाँ व्यवस्था गर्ने भएको छ । जापानमा काम, विद्यालय र अभिभावकको तनावका कारण आत्महत्या गर्नेको संख्या बढी छ । त्यहाँ वार्षिक साढे दुई लाखभन्दा बढीले आत्महत्या गर्दछन् । आत्महत्याको यो डरलाग्दो तथ्यांक जापानको विकास र […]
काठमाडौं । अमेरिकाको सबैभन्दा पाको उमेरका राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछन् ।उनलाई प्रधानन्यायाधीशले सपथ खुवाउनेछन् । नेपाली समय अनुसार शुक्रबार बिहान पौने ११ बजे ट्रम्पले सपथ ग्रहण गर्नेछन् ।त्यसपछि ह्वाइटहाउसमा उनले औपचारिक रुपमा राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् ।
काठमाण्डौ । अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको विजयपछि नेपालीलगायत अमेरिकामा रहेका आप्रवासीहरूको भविष्यबारे अनेक अड्कलबाजी भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालस्थित अमेरिकी राजदूतसँग त्यसबारे चासो र चिन्ता व्यक्त गरेका छन् । आफूलाई भेट्न सोमबार बालुवाटार आएकी नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजसँगको भेटमा दाहालले बदलिएको परिस्थितिमा अमेरिकी सरकारको धारणा मागेका हुन् । प्रधानमन्त्री दाहालको […]
काठमाण्डौ । अमेरिकी सरकारले यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई पुनः एकपटक विशेष सहुलियत प्रदान गरेको छ। अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरीटीले नेपाली विद्यार्थीलाई आगामी डेढ वर्षका लागि काम गर्न अमुमति पत्र वर्क परमिट दिने भएको छ । शनिबारको कान्तिपुरमा लेखिएको छ, यसअघिको सुविधा हालै सकिएका कारण पुनः अवधि लम्ब्याइएको हो। अमेरिकी सरकारले […]