केशव प्रसाद पाण्डे,काठमाडौ ।“कसैको गित, कसैको अतीत भएर बाँचे”नामक अाधुनिक गित सार्वजनिक भएको छ।सोनम बज्योको लय तथा स्वर रहेको गितमा उदयमान मोडल नारायण मगर तथा मनिसाको जिबन्त अभिनय रहेको भिडियो निर्माण भएको छ।यस्तो छ भिडियो:
काठमाडौं । विगत ६ महिनादेखि बन्द भएका चर्चित नेपाली हाँस्य टेलिश्रृंखलाहरु पुनः प्रसारणमा आउने भएका छन् । मिडिया हब प्रालिसँगको लेनदेन र नेपाल टेलिभिजनसँग प्रसारण हुनुपर्ने विज्ञापनको बाँकी रहेको समयमा कुरा नमिल्दा बन्द भएका टेलि सिरियलहरु तितोसत्य, मेरी बास्सै, भद्रगोल र ब्रेकफेल अर्कोहप्तादेखि प्रसारणमा आउने भएका हुन् ।विगतमा जसरी सिरियलहरु संचालनमा आएका थिए अब त्यसरी […]
लोक गाएनको सांगीतिक दुँनियामा एक पछी अर्को गर्दै फेरि लोक तथा दोहोरी गाएक अमृत सापकोटाले नयाँ गितको सार्वजनिक गरेका छन । एस एन बि म्युजिक प्राली बाट बजारमा आएको यश गीतमा सरिता पुरिको प्रस्तुती रहेको छ भने अमृत सापकोटा , सुनिता बाग्दाश र सरिता पुरीको स्वर तथा शब्द सन्तोष बानिया ले गर्नु भएको छ । […]
काठमाडौं – गायक पर्शुराम रिजालको नयाँ गीतको भिडियो ‘काठै खायो धमिरैले पातै खायो किरैले’ सार्वजनिक भएको छ । राजुबाबु श्रेष्ठका शब्द शृजनामा राजनराज शिवाकोटीले संगीत भरेको गीतलाई युवराज वाइबाले निर्देशन गरेका हुन् । पुष्पल खड्का र केकी अधिकारीलाई कुशल प्रेमी प्रेमीकाका रुपमा देखाइएको भिडियोलाई मुख्यतया युवा पुस्तालाई लक्षित गरिएको गायक परशुरामले बताए । उत्सव दाहालले […]
बेंगलोर, ईन्डिया – भारतको कर्नाटका राज्यमा रहेको बेंगलोर शहरमा आउँदैछन् नेपालको प्रख्यात गायक्, बिपुल छेत्री । बेंगलोरमा बसोबास् गरिरहेका नेपाली युवहरुको ‘रक् एन्ड रोल्’ नाम गरेको संगठनले २९ जेन्बारी २०१७( १६ माघ २०७३)आइतबारको दिन बेंगलोरमा रहेको फरान गुरुप अफ इन्स्टिटुसनमा आयोजना गर्दैछन् । प्रीन्कल थापा, प्रतिउस् गिरी र डिजे एरिक कार्यक्रमको मुख्य आयोजक हुन् । […]
कलाकार दिपकराज गिरीले ‘छक्का पन्जा’ चलचित्र पाइरेसी भएलगत्तै घटेको एउटा घटनामा आफुमाथि लागेको आरोप खण्डन गरेका छन् । चलचित्र पाइरेसी गरेको आरोप प्रहरीद्धारा गिरफ्तार भएर छाडिएलगत्तै नवलपरासीका कृष्ण सुवेदीको शंकास्पद मृत्यु भएको थियो । सो काण्डमा दिपकराज गिरी लगायत कलाकार समेत दोषी रहेको भन्दै मृतकका परिवारले आरोप लगाइरहेका छन् । मंगलबार आफ्नो फेसबुक अकाउन्टमा स्टाटस् […]
बर्दिबास– मुसहर बस्ती बनाउन धुर्मुस (सिताराम कट्टेल) महोत्तरीको बर्दिबास आएका छन् । उनी आउने खबरले मुसहर बस्तीकी एक सय पाँच बर्षीया मरनी सादा विहानैदेखि खुशी थिइन । बिहानैदेखि उनी बाटो कुरेर बसेकी थिइन् । धुर्मुस आएपछि हातमा राखेको माला र अविर उनलाई लगाई दिइन् र उनले खुसी साटिन् । मुसहरले धुर्मुशलाई मुसहरहरुले घरघर घुमाए । […]
काठमाण्डौ । नेपाली सुगम संगीतमा एक दशकदेखी सकृय गायिका यसोधा खालिङ राईको मेरो मनु बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उनलाई गायक बिशो तेन्जिङले गायनमा साथ दिएका छन । दोश्रो एल्बम यसोधा २ को अन्तिम तयारीमा जुटेकी यसोधा यसै एल्बममा सङ्रहित हुने गीत ुमेरो मनुको भिडियो बाट धेरै आशाबादी छिन् । लामो समयदेखी […]