काठमाडौँ – संसद विघटनबारे छलफल गर्न सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि निरन्तर बस्ने भए पनि तत्काल कुनै निर्णय नगर्ने भएको छ। प्रतिनिधिसभा विघटनमा सभापति शेरबहादुर देउवाको मिलोमतो भएको आरोप लागेको अवस्थामा संस्थापन पक्षले त्यसलाई बल पुग्ने गरी केन्द्रीय समितिको बैठक लम्ब्याउने तथा ठोस निर्णय नगर्ने योजना बनाएको हो । वरिष्ठ नेता रामचन्द्र […]
काठमाडौं, असोज ८ नागरिक दैनिकमा कार्यरत श्रमजिवी पत्रकारहरुको पेशागत हकहितको लागि नागरिक दैनिकमा कार्यरत सुविद गुरागाईँको अगुवाइमा विगत ४ दिन देखि आफ्नो श्रमको सम्मान र मासिक तलवको लागि निरन्तररुपमा झरीको प्रवाह नगरी पाँच दिने सत्याग्रह अभियानमा वस्नुभएकोले उहाहरुको हौसला र सर्घषको लागि साथ दिनका लागि लागि राष्ट्रिय फोटोपत्रकार समूह एनएफपीजे नेपालका महासचिव प्रदीपराज वन्तको […]
काठमाडौँ– साझा पार्टीले कोरोना भाइरसका कारण उत्पन्न भएको संकटका बीच देशभरका विपन्न तथा न्यून आय भएका नागरिकहरुको जीवनयापन अत्यन्तै कष्टकर बन्दासमेत सरकार गम्भीर नभएको जनाएको छ। दैनिक ज्यालादारी गरेर साँझ विहान छाक टार्नेहरूदेखि नियमित आयको स्रोत बन्द भएका निम्नमध्यम वर्गीय नागरिकहरूसम्म चुल्हो बाल्नै नसक्ने पीडादायी अवस्थाबाट गुज्रिएको लामो समय भइसक्दा पनि सरकार कमिसन, ठेक्कापट्टा र […]
कोरोना महामारीेले गर्दा देशमा लकडाउन भएको लामो समय बितिसक्यो । तर पनि सरकारले अहिले सम्म निकासको कुनै ठोष समाधान ल्यउन सकेको छैन । यहि चपेटामा परेर आफूले गरिआएको ज्याला मजदुरी गर्न नपाई रोगले भन्दा भोकले सताइएर अफ्ठ्यारोमा परेकाहरुलाई ‘क्रेभस्केप र आइसेक इन काठमाण्डौ’ नामक सस्थाहरुको आयोजनामा गत जेठ ३ गते शनिबार करबि १५० जनालाई निःशुल्का […]
काठमाडौं– कोरोना महामारीका वेला समाजका विभिन्न क्षेत्रमा रहेर सक्रिय योगदान पुर्याउने १७ जनालाई गन्तव्य नेपालले ‘कोरोना डिफेन्स अवार्ड २०२०’बाट सम्मानित गरेको छ । यसरी सम्मानित हुनेमा बोधिसत्व विहारका सुप्रिम मास्टर ताइवानी नागरिक हेगुवाङ शी, नेपाल–मुम्बई चेम्बर अफ कमर्सका उपाध्यक्ष रमेशकुमार पाठक, सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिग्मा शेर्पालगायत १७ जना छन् । सम्मानित हुने अन्यमा […]
काठमाडौं, २८ असार । मुलुकमा थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कुल संक्रमित संख्या १६ हजार ८ सय १ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको हो । सोही अवधिमा १४७ जना कोरोना संक्रमित निको भएर […]
काठमाडौं। राष्ट्रिय फोटोपत्रकार समूह एनएफपीजे नेपालले ‘नेपाल दर्शन २०२०’ नामक फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपालमा रहेका महत्वपूर्ण पर्यटकीय स्थलहरुको प्रवद्र्धन र प्रचार गर्न सहयोग पुर्याउने हेतुले यो प्रतियोगिताको आयोजना गर्न लागिएको हो । देशैभर छरिएर फोटो पत्रकारिता गरिरहेका अधिकांस फोटो पत्रकारहरु विगत २२ वर्ष देखि यस संस्था, एनएफपिजे नेपाललाई आफ्नो पेशागत छाता […]
काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली उपचारका लागि बिहीबार सिंगापुर प्रस्थान गरेका छन्। पछिल्लो दुई हप्तामा उपचारका लागि उनको यो दोस्रो सिंगापुर प्रस्थान हो। गएको साउन १८ गते पहिलो पटक सिंगापुर गएका प्रधानमन्त्री ओली ‘स्वास्थ्य लाभ’ गरी साउन २७ गते स्वेदश फर्किएका थिए। प्रधानमन्त्री ओली उपचारका लागि भन्दै यसरी दोस्रो पटक सिंगापुर […]
धादिङबेसी भदौ २ । १८० औं विश्व फोटोग्राफी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरि मनाईएको छ । राष्ट्रिय फोटो पत्रकार समुह,एनएफपीजे नेपाल र नेपाल फोटो पत्रकार संघ धादिङको संयुक्त आयोजनामा धादिङबेसीमा अन्तराष्ट्रिय फोटोग्राफी दिवस मनाइएको हो । नीलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्य तथा नारयण शिलवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेकपा […]
काठमाडौं, राष्ट्रिय फोटोपत्रकार समूहद्धारा आयोजना गरिएने राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७५ ‘‘तेस्रो’’ को लागि मुख्य प्रायोजन नेपाल लाइफ इन्स्योरेन्सले गर्ने भएको छ । उक्त कार्यक्रमको नाम “ नेपाल लाइफ इन्स्योरेन्स राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०७५” रहने छ ।साथै लाइफटाइम अचिभमेन्ट फोटोपत्रकारिता अवार्ड विधा पनि नेपल लाइफ इन्स्योरेन्सको नामबाट नै वितरण गरिने भएको छ ।आज कमलादी स्थीत नेपाल […]