Wednesday 21st April 2021

मुख्य खबर
प्रकाशित मिति: २०७३, १८ पुष सोमबार १०:४७

काठमाडौँ। विद्यालय शिक्षामा नयाँ संरचना लागू भएसँगै स्थापित राष्ट्रिय परीक्षा बोर्डले हालसम्म नेतृत्व पाउन सकेको छैन । शिक्षा ऐन, २०२८ आठौँ संशोधन, २०७३ बमोजिम स्थापित बोर्डले तत्कालीन उच्च मावि शिक्षा परिषद्बाट रुपान्तरित कर्मचारी र तत्कालीन परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीको संयन्त्रबाट कार्य सञ्चालन गरिरहेको छ । गत असार १५ देखि लागू भएको ऐनबमोजिम बोर्डको अध्यक्ष नियुक्तिका […]


प्रकाशित मिति: २०७३, १८ पुष सोमबार ०७:०४

काठमाण्डौ । उपत्यकाको ट्राफिक जाम न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन बागमती करिडोर सडक निर्माण सात महिनाभित्र पूरा हुने भएको छ। अधिकारसम्पन्न बागमती एकीकृत विकास समितिले गोकर्ण दोभानदेखि बल्खुसम्मको १७.६ किलोमिटर सडक निर्माण गर्दै आएको छ। समितिका अनुसार ११.०५ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ। बाँकी ६।५ किलोमिटर सडक निर्माण आगामी सात महिनाभित्र सकिनेछ। आव ०६७/६८ बाट […]


प्रकाशित मिति: २०७३, १८ पुष सोमबार ०७:०१

काठमाडौं । चीन सरकारले सडक स्तरोन्नती तथा भूकम्पपछिको पुननिर्माणको लागि १५ अर्ब ७० करोड रुपैयाँ अनुदान दिने भएको छ । रसुवागढी– स्याफ्रुबेसी सडक स्तारोन्नती, नयाँबानेश्वर स्थित सिभिल अस्पतालको क्षमता वृद्धि तथा भूकम्पपछिको पुननिर्माण परियोजनाअन्तर्गत नेपाल र चीनबीच १५ अर्ब ६० करोड अनुदान सहयोग उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ । शुक्रबारको कारोबारमा लेखिएको छ […]


प्रकाशित मिति: २०७३, १८ पुष सोमबार ०६:५९

काठमाडौं । के.एल. दुगड् ग्रुप सम्बद्ध कम्पनीस्मार्ट एप्लाएन्सेस्ले देशमाहोम एप्लाएन्सेस्को विभिन्न रेन्जकाप्रोडक्टहरु प्रस्तुतगर्दै आइरहेको छ । द्रुतगतिमा बढिरहेको यस क्षेत्रमा कम्पनीले एक सबल उपस्थितिबनाइसकेको छ । यसै सन्दर्भमा आफ्ना देशभरमा रहेका डिलरहरुलाई सम्मानगर्ने कार्यक्रम अन्तर्गत स्मार्ट एप्लाएन्सेस्ले आफ्नो ओलेड टिभिको र त्यसको लाइनअपल्याउने घोषणा गरेको छ । कम्पनीको लामो समयदेखिको सफलताको खुशीयालीमनाउन स्मार्ट एप्लाएन्सेस्ले देशभरबाट […]


प्रकाशित मिति: २०७३, १८ पुष सोमबार ०६:५६

तेह्रथुम । नगर क्षेत्रको पर्यटन प्रवद्र्धन र सडक विकासलाई प्राथमिकतामा राख्दै म्याङलुङ नगरपालिकाले रु १० करोड बढीको नगर विकास योजना सार्वजनिक गरेको छ । नगरपालिकाको चौथो नगर परिषद् तथा आगामी आवको बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा कार्यकारी अधिकृत गणेश नेपालीले शुक्रबार आव २०७४/०७५ का लागि रु १० करोड आठ लाख ७६ हजारको बजेट तथा […]


प्रकाशित मिति: २०७३, १८ पुष सोमबार ०६:५४

काठमाडौं । सरकार र नेपाल राष्ट्र बैंकले पटक-पटक गरेको आग्रह र लिखित प्रस्तावमा भारतले कुनै जवाफ नफर्काउँदै प्रतिबन्धित भारतीय मुद्रा सटहीको समयावधि सकिएको छ ।  भारत सरकारले ३१ डिसेम्बरसम्म पुराना पाँचसय र हजार दरका भारु नोट सटही गरिसक्नुपर्ने व्यवस्था गरेको थियो । सो अवधिभित्र सटहीबारे कुनै जवाफ नआएपछि नेपालीसँग भएको भारु साटिने सम्भावना लगभग टुंगिएको […]


प्रकाशित मिति: २०७३, १८ पुष सोमबार ०६:५२

बाँके । नेपाल पर्यटन पत्रकार सङ्घ, बाँकेको अध्यक्षमा अमृता केसी चयन भएका छन् । बाँकेमा क्रियाशील पत्रकारको एक भेलाले आइतबार सात सदस्यीय तदर्थ समिति गठन गरेको हो । नेपाल पत्रकार महासङ्घ बाँकेको महिला विभाग प्रमुख समेत रहेका केसीको अध्यक्षतामा गठन गरिएको सङ्घको उपाध्यक्षमा कृष्ण ओली, सचिवमा मधु पौडेल र कोषाध्यक्षमा निर्मल आचार्य रहेका छन् । […]




ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक