काठमाडौं– कोरोना महामारीका वेला समाजका विभिन्न क्षेत्रमा रहेर सक्रिय योगदान पुर्याउने १७ जनालाई गन्तव्य नेपालले ‘कोरोना डिफेन्स अवार्ड २०२०’बाट सम्मानित गरेको छ । यसरी सम्मानित हुनेमा बोधिसत्व विहारका सुप्रिम मास्टर ताइवानी नागरिक हेगुवाङ शी, नेपाल–मुम्बई चेम्बर अफ कमर्सका उपाध्यक्ष रमेशकुमार पाठक, सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिग्मा शेर्पालगायत १७ जना छन् । सम्मानित हुने अन्यमा […]
नेपालमा फुर्सद तथा विदाको समय नयाँ नयाँ गन्तव्य घुमघाम गरेर सदुपयोग गर्ने संस्कृति वढ्दै गएको देखिन्छ।काठमाडौ नजिकै रहेका र छोटोे समय भएकाका लागि काठमाडौ वरपर पर्यटकिय वसाई लम्वाउन तथा अान्तरिक पर्यटकका लागि काठमाडौ नजिकैको चिसापानी ,नगरकोट,धुलिखेल ,पनौति ,नमोवुध्द ,गोदावरिलाई समावेस गरेर वनाईएको “काठमाडौ भ्याली कल्चरल ट्रेकिङ ट्रेल “समयअनुसार काठमाडौवाट नजिकैको दुरिमा रहेर हाईकिङ तथा साईकलिङ […]
काठमाडौं । पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमाचन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशनस्थित भालेश्वर मन्दिरको नजिकै पृथ्वीनारायण शाहको मूर्तिचित्र स्थापना गरिएको छ । चन्द्रागिरि हिल्सद्वारा निर्मित मूर्तिचित्र एक देशभत्त mनागरिकका हैसियतले प्रधानसेनापति राजेन्द्र क्षेत्रीले बुधबार अनावरण गरेका छन् । चन्द्रागिरि पर्वतपृथ्वीनारायण शाहको एकीकरण अभियानसँग सम्बन्धीत रहेकाले उनको सम्झनामा मूर्तिचित्र निर्माण गरिएको चन्द्रागिरी हिल्सले बताएके छ । […]
खोटाङ मजुवा कालीका–भगवती सँरक्षण तथा बिकास समितिले गत आर्थिक बर्षमा नेपाल सरकारले प्रदान गरेको करिब पचास लाख रकमबाट पार्क निर्माण गर्ने, मन्दीरको परिसर फराकिलो बनाउने, वाल लगाउने, माटो हटाउने खानेपानीको योजना सँचालन गर्ने, मजुवागढीमा पुर्बाधारको थालनी गर्ने, मन्दीर परिसरमा गणेशको मन्दीर निर्माण गर्ने लगायतका कामको थालनी भएको र गुफा अगाडी ढंगा छाप्ने काम लगायत केहि […]
उपमहानगरपालिका क्षेत्रमा सक्रिय था रोटयाक्ट क्लब अफ इटहरीको संयोजन तथा २४ भन्दा बढि गैरसरकारी संघ–संस्थाको सहकार्यमा आइतबार चौथो राष्ट्रिय पोशाक दिवस मनाइएको छ । इटहरीको मुख्य चोकमा सम्पन्न सो कार्यक्रममा राष्ट्रिय पोशाकको महत्वका विषयमा ब्यापक चर्चा गरिएको थियो । कार्यक्रममा पूर्व भूमिसुधार तथा ब्यवस्थामन्त्री रामकुमार सुब्बाले नेपालीहरुले गौरव गर्ने केही महत्वपूर्ण बस्तुहरुमध्ये राष्ट्रिय पोशाक दौरा–सुरुवा, […]
काठमाण्डौ । आइतबार उपल्लो मुस्ताङको ढाकामार खोलामा एक्कासि बाढी आयो । हिउँदमा एक्कासि बाढी आउँदा सबै अचम्ममा परे । बाढीले आठवटा काठे पुल र चारवटा पानी घट्ट पनि बगायो । मानवीय क्षतिबारे विस्तृत विवरण आएको छैन । सो भीषण बाढी कसरी आयो भन्ने सबैले सहजै अनुमान गरिरहेका छन्कि माथिल्लो भेगमा अवस्थित कुनै पनि हिमतालमा पहिरो […]
बारा । सीमरामा अत्याधुनिक चारतारे होटल स्थापना गरिएको छ । ब्याबशायी इच्छाराज वाग्लेको लगानीमा स्थापना भएको उक्त होटल समीमरा क्षेत्रमा नै सबैभन्दा ठूलो र सुबिधासम्पन्न भएको लगानीकर्ताको दाबी छ । ईच्चा होटल प्रलीका अध्यक्ष समेत रहेका वाग्लेका अनुसार पाँच बर्षको मेहेनतमा होटल निर्माण गरिएको हो । उक्त होटलमा ६० करोड भन्दा बढी लगानी भएको छ […]
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले थानकोटदेखि चन्द्रागिरिको डाँडासम्म निर्माण गरेको चन्द्रागिरि केवलकारको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन् । श्रावण २४ गतेदेखि सञ्चालनमा आएको चन्द्रागिरि केवलकारको प्रधानमन्त्रीले बिहिबार ताम्रपत्र अनावरण गरेर उद्घाटन बिधिवत रुपमा उद्घाटन भएको होे । उद्घाटन कार्यक्रममा शुभकामना मन्तब्य व्यक्त गर्दै प्रधानमन्त्री दाहालले प्रकृतिले हामीलाई धेरै चिज दिएको छ । सोच र […]
बाँके । नेपाल पर्यटन पत्रकार सङ्घ, बाँकेको अध्यक्षमा अमृता केसी चयन भएका छन् । बाँकेमा क्रियाशील पत्रकारको एक भेलाले आइतबार सात सदस्यीय तदर्थ समिति गठन गरेको हो । नेपाल पत्रकार महासङ्घ बाँकेको महिला विभाग प्रमुख समेत रहेका केसीको अध्यक्षतामा गठन गरिएको सङ्घको उपाध्यक्षमा कृष्ण ओली, सचिवमा मधु पौडेल र कोषाध्यक्षमा निर्मल आचार्य रहेका छन् । […]