काठमाडौँ– साझा पार्टीले कोरोना भाइरसका कारण उत्पन्न भएको संकटका बीच देशभरका विपन्न तथा न्यून आय भएका नागरिकहरुको जीवनयापन अत्यन्तै कष्टकर बन्दासमेत सरकार गम्भीर नभएको जनाएको छ। दैनिक ज्यालादारी गरेर साँझ विहान छाक टार्नेहरूदेखि नियमित आयको स्रोत बन्द भएका निम्नमध्यम वर्गीय नागरिकहरूसम्म चुल्हो बाल्नै नसक्ने पीडादायी अवस्थाबाट गुज्रिएको लामो समय भइसक्दा पनि सरकार कमिसन, ठेक्कापट्टा र […]
-दिपक कुमार बिष्ट एकाबिहानै टेलीफोनको घण्टी बज्यो।मैले आँखा मिच्दै फोन उठाएँ।उताबाट सामान्य अभिवादन पश्चात रुञ्चे स्वरमा प्रश्नहरुको ओइरो लाग्यो।सर के हिंसा र यातना के महिलालाई मात्रै हुन्छ?महिलाका संरक्षणमा यो देशमा अथाह कानुनहरु छन र नभएका धेरै बन्ने तरखरमा छन् तर के पुरुषको संरक्षण गर्ने किन कुनै कानुनहरु बन्दैन राज्यले किन त्यस तर्फ ध्यान दिदैन? एकातिर […]
-दिपक थापा भरतपुर महानगरपालिकामा जे जति तिकडमबाजी गरे नि अन्तत जनताले आफ्नो मतबाट आफ्नो इच्छा जाहेर गरेरै छाडे जसको परिणाम रेणु दहाल विजय हासिल गरिन्।जसले निर्वाचित हुनासाथ भरतपुर अस्पतालमा महिलाका लागि ओपिडी टिकटमा लाग्ने शुल्क नलाग्ने निर्णय गरेर आफु जनताका पक्षमा काम गर्ने जनपक्षिय नेता हुँ भन्ने कुरालाई आम जनमानसमा दर्शाईन्।जबकि निर्बाचन जित्नासाथ निर्बाचित पदाधिकारीका […]
केशव प्रसाद पाण्डे सरल भाषामा स्वास्थ्य क्षेत्रको भ्रष्टाचार अन्त्य र सुधारको माग हो, डाक्टर गोविन्द केसीको अविरल एघारौं पटकसम्मको अनसन ! तर आठौँ अनसनबाट डाक्टर’साव तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्नेे मागसहित अनसन बसेपछि यो मुद्दालाई फरक रुपमा व्याख्या गर्न थालियो ।उक्त समयमा कनकमणि दीक्षितलाई अख्तियारले जेल हालेको रिस फेर्न गोबिन्द केसीलाई उपयोग गरि […]
प्रिय कमरेड,विप्लव क्रान्तिकारी लाल अभिवादन ! कमरेड! तपाईंलाई यो पत्र लेख्नु मेरो कुनै रहर हुँदै होइन ।म सोच्छु , यो पत्र लेख्दालेख्दै विचमै कलम बन्द गर्नु परोस् ,पत्र अपुरो छोड्नुपरोस।त्यस्तो शुभ समाचार पढ्न पाईयोस नेपालबन्द विप्लव माओवादीबाट फिर्ता!’ नत्र दिनभर कमाएर पेट पाल्ने भरियादाईको भारि खोसिएर भोको भएको समाचार सुन्नु छ। ट्याक्सी चलाउने डाइभरदाईको ट्याक्सी […]
नुमनाथ प्याकुरेल “नेपाल एक सार्वभौम सत्ता सम्मपन्न राष्ट्र हो भन्दा गडडड ताली पिट्छौं,” दूरदराजका राष्ट्रपतिलाई निर्वाचित भएकोमा शुभकामना दिन्छौं, आफ्ना छोराछोरी सहित आफू क्रिसमसमा सान्टाको कपडा लगाएर सेल्फि खीच्छौं र सगौरव सामाजिक संजालमा पोष्टगर्दछौं। हामिले चाहेको धेरै लाईक कमेन्ट हो या परसंस्कृति ग्रहण अथवा स्वपहिचानको त्याग। सहजतामा उदार बनेर आफ्ना साथिभाई, आफन्त उस्तै परे जन्मदिने […]
कतिलाई दार्जेलिङको द्वन्द पिडादायी लागेको होला, कतिलाई आनन्दमयी र कतिलाई तराई-मधेसको पिडाको प्रतिषोध …व्यवहारिक रुपमा सहिलागे पनि सैद्वान्तिक रुपमा गलत भइरहेको छ। किनकि गोर्खाल्याण्ड भित्र पनि विविधता छ र त्यस किसिमको विविधता भित्र पनि भाषिक, धार्मिक, जातिय, जनजातिगत रुपमा कुनै न कुनै किसिमको वहु राष्ट्रियता रहेका छन्, तिनको माग र मर्म कायाम राख्न सिकिएन र […]
आदरणीय कुलमान घिसिङ ज्यू। तपाईको उज्यालो अभियानकै कारण बिजुलिकै उज्यालोमा बसेर आजैको दिन म एक सेवाग्राही यो अनुभव लेखेर पठाउदै छु।घरको मेन मिटर सारिपाउँ भनी रित पुर्याइ हालेको आवेदनको कार्यान्वयन आज करिब ४ महिना पछि कार्यान्वयन हुदा खुसी लागेको छ। कैले सिल कर्मचारी छैन, एकजना छ, बिदामा छ, वर्षदिनको बिदा, चुनाव बिदा…के के हो बहान […]
-केशव प्रसाद पाण्डे “यो नेपाली पासपोर्ट उचाली खाडीमा लम्किन्छ !“ “लोडसेडिङमा टुकी बाली अन्धकारमा चम्किन्छ ! “ साँच्चै देशको व्यथालाई व्यङग्य गरिएको यो गीतमा देशको यी समस्या समाधानमा देशकै स्रोतसाधनको उपयोग होस् भन्ने आम नेपालीको चाहना थियो र छ।विश्व बैंकले ४ हजार एक सय ८० मेगावाट विद्युुत उत्पादनको क्षमताको सम्भाव्यतासहित संसारकै सस्तो , अत्यन्तै आकर्षक […]
नुमनाथ प्याकुरेल तराई मधेसको बासिन्दा भएकाले मधेसको सामजिक संरचना, पछिल्लो सामाजिक रूपान्तरण र तातेको मधेस राजनीतिमा मेरो पनि हिस्सा छ। तराईमधेस भूगोल हो राष्ट्रियता हैन। तराईमधेसको संरचना सिमावर्ती समुदाय र पहाडी समुदायको बसाईसरईबाट निर्मित बहुभाषी, बहुसंस्कृति, बहुधार्मिक, बहुजाति, बहुजनजाति मिश्रित विभिदतापूर्ण भूगोल हो। तराईमधेसको राजनीतिक जटिलता कृतिम हो, अधिकारको जटिलता स्वभाविक हो र सामाजिक सांस्कृतिक […]