२०७८, ३ कार्तिक बुधबार

Wednesday 20th October 2021

विज्ञान/प्रविधि
प्रकाशित मिति: २०७३, ४ फाल्गुन बुधबार १९:४१

काठमाडौं। नेपाल टेलिकमले भ्यालेन्टाइन्स डे सकिएको भोलीपल्ट भ्यालेन्टाइन अफर भन्दै २५ रुपैयाँमा २ सय ५० मिनेटको टक टाइम भएको नाइट भ्वाइस प्याकेज ल्याएको छ ।टेलिकमले जीएसएम प्रिपेड र पोस्टपेड सेवाका प्रयोगकर्ताहरुको लागि अफर ल्याएको जनाएको छ। यो अफर फागुन १७ गते सम्म लागू हुनेछ ।जुन अफरका लागी खास समय चाँही १० बजे देखि विहान ६ […]


प्रकाशित मिति: २०७३, १६ माघ आईतवार २१:५९

के तपार्इं आफ्नो फेसबुकमा राखेको प्रोफाइल फोटोमा धेरै लाइक बढाउन चाहानुहुन्छ ? फोसबुकको प्रोफाइल फोटोमा धेरै लाइक बढाउन निम्न लिखित उपायहरु अपनाउन सकिन्छ । १. तपाईले कुन समयमा आफ्नो प्रोफाइल फोटो अपलोड गर्नुहुन्छ ? फोटोमा धेरै लाइक बढाउनको लागि फोटो अपलोड गर्ने समयमा ध्यान दिन जरुरी छ । कहिल्यै पनि आफ्नो फोटो बिहानै या अबेर […]


प्रकाशित मिति: २०७३, ५ माघ बुधबार १०:४१

कुनै बेलाको नम्बर वान इन्टरनेट कम्पनी, इमेल तथा सर्च इन्जिनको रुपमा रहेको याहु अब इतिहास बन्दैछ । गतवर्षको जुलाईमा अमेरिकी वायरलेस कम्युनिकेसन सर्भिस प्रोभाइडर भर्जनले ४ अर्ब ८० करोड डलरमा खरीद गर्ने सहमति भएको याहुले विधिवत रुपमा आफ्नो इतिहास मेटाउँदैछ र छिटै याहुको नाम परिवर्तन भएर अल्बाटा नामबाट चिनिनेछ । याहुको अन्त्यसँगै यसका सिइओ मेरिसा […]


प्रकाशित मिति: २०७३, ५ माघ बुधबार १०:३७

नेपालमै पहिलोपटक दूरसञ्चार फ्रिक्वेन्सीलाई मोल बढाबढ (अक्सन) गरेर बिक्री गरिने भएको छ । अन्तर्राष्ट्रिय रुपमा प्रचलित यो पद्धतिलाई नेपाल दूरसञ्चार प्राधिकरणले पहिलोपटक अबलम्बन गर्न लागेको हो । अहिलेसम्म नेपालमा ‘फस्र्ट कम फस्र्ट प्रायोरिटी’ अर्थात पहिले आउनेले नै प्राथमिकता पाउने आधारमा फ्रिक्वेन्सी दिने गरिएको थियो । अब भने सेवाप्रदायक संस्था (अपरेटर) हरुलाई सँगै राखेर सबैभन्दा बढी […]


प्रकाशित मिति: २०७३, ५ माघ बुधबार १०:३५

अब नाडीमा बाँधिएको एउटा ब्यान्डले बताउने छ कि तपाईंले कति रक्सी पिउनुभयो र अझैं कति पिउन सक्नुहुन्छ । अमेरिकाको लस भेगासमा जारी रहेको कन्जुमर इलेक्ट्रोनिक शोमा यस्तो ‘सेन्सर’ प्रदर्शन गरिएको हो । यो सेन्सर फिटनेस ट्र्याकर जस्तो छ । यसले शरीरबाट सिधै रक्सीको मात्रा जाँच्छ । फोनबाट जानकारी दिने आवश्यकता पर्दैन । यसले मानिसको त्वचाबाट […]


प्रकाशित मिति: २०७३, ५ माघ बुधबार १०:३३

बिसु क्यान इन्फोटेक–२०१७ आगामी माघ १३ देखि १८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा हुने भएको छ । क्यान महासङ्घले बुधबार यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा सूचना प्रविधिसम्बन्धी दुईसय २२ स्टल मेलामा रहने जानकारी दिइयो । मेलामा कम्प्युटर हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स्, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर […]




ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक