काठमाडौँ – प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व अर्थात मातातिर्थ औँसीआज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिकासाथ मनाईँदैछ। शास्त्रमा उल्लेख र भनाई अनुसार आचार्य र पिताभन्दा पनि ठूली मानिएकी माताप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो […]
बलम्बन समूह धापाखेल का सहयोगमा ३ दिने विपद् ब्यबस्थापन तालिम सम्मन्न भएको भयो । उक्त तालिममा नेपाल महिला अपा¨ता संघ बाट आउनु भएका निर्मला धिताल, मिना पौडेल र सरिता लामिछाने सहज कर्ताको रुपमा भुमिका निर्भाह गर्नु भएको थियो । भने यस तालिमको उदेश्यबारे मष्तिष्क पक्षाघात स्वबलम्बन समुहको सिइओ विमल लाल श्रेष्ठ द्वारा र कार्यक्रमको बारे […]
काठमाण्डौ । आपूर्ति मन्त्रालयले खाना पकाउने ग्यासमा लाग्दै आएको भ्याट हटाउन लबिङ सुरु गरेको छ । ग्यासको मूल्यमा लगाइने अभिवृद्धि कर (भ्याट) मा उपभोक्ता र होटलररेस्टुराँ व्यवसायीबीच विभेद भएको निष्कर्ष निकाल्दै भ्याट हटाउन लबिङ फेरि सुरु भएको हो । मंगलबारको कान्तिपुरमा लेखिएको छ, हाल नेपाल आयल निगमले प्रतिसिलिन्डर ग्यासको मूल्य (भ्याटसहित) १३ सय २५ रुपैयाँ […]
जहानिया राणा शासनको पञ्जाबाट मुलुकलाई मुक्त गर्दै मुलुक र जनतालाई स्वाधीन र स्वतन्त्र बनाउने राजनैतिक जागरणको मोर्चामा १९९७ देखी नै विभिन्न स्वरुप र भुमिकामा राणा बिरोधि संघर्षका आन्दोलन सञ्चालन गर्दै आएका तत्कालीन तरुण विद्यार्थीहरुकै योगदानको जगमा स्थापित विद्यार्थी आन्दोलनको संगठित रुवरुप हो नेविसंघ । वि.सं. २००३ सालमा स्थापना भएको नेपाली छात्र संघ स्थापनापुर्व राणा विरोधि […]
विश्व स्वास्थ्य संगठन (डब्लुएच्ओ) ले सन् २०३० सम्ममा विश्वव्यापी रुपमा सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुनेको संख्या अहिलेको भन्दा एक तिहाइले बढ्ने अनुमान गरेको छ । साथै विश्व अर्थतन्त्रमा धुम्रपानको लागत वार्षिक दश खर्ब अमेरिकी डलर भन्दा बढी रहेको जनाएको छ । सुर्तीजन्य पदार्थको बेचबिखनबाट संकलन हुने यो रकम विश्वव्यापी रुपमा संलकल हुने कुल करभन्दा धेरै […]
कलाकार दिपकराज गिरीले ‘छक्का पन्जा’ चलचित्र पाइरेसी भएलगत्तै घटेको एउटा घटनामा आफुमाथि लागेको आरोप खण्डन गरेका छन् । चलचित्र पाइरेसी गरेको आरोप प्रहरीद्धारा गिरफ्तार भएर छाडिएलगत्तै नवलपरासीका कृष्ण सुवेदीको शंकास्पद मृत्यु भएको थियो । सो काण्डमा दिपकराज गिरी लगायत कलाकार समेत दोषी रहेको भन्दै मृतकका परिवारले आरोप लगाइरहेका छन् । मंगलबार आफ्नो फेसबुक अकाउन्टमा स्टाटस् […]
काठमाडौँ। विद्यालय शिक्षामा नयाँ संरचना लागू भएसँगै स्थापित राष्ट्रिय परीक्षा बोर्डले हालसम्म नेतृत्व पाउन सकेको छैन । शिक्षा ऐन, २०२८ आठौँ संशोधन, २०७३ बमोजिम स्थापित बोर्डले तत्कालीन उच्च मावि शिक्षा परिषद्बाट रुपान्तरित कर्मचारी र तत्कालीन परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीको संयन्त्रबाट कार्य सञ्चालन गरिरहेको छ । गत असार १५ देखि लागू भएको ऐनबमोजिम बोर्डको अध्यक्ष नियुक्तिका […]
काठमाण्डौ । उपत्यकाको ट्राफिक जाम न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन बागमती करिडोर सडक निर्माण सात महिनाभित्र पूरा हुने भएको छ। अधिकारसम्पन्न बागमती एकीकृत विकास समितिले गोकर्ण दोभानदेखि बल्खुसम्मको १७.६ किलोमिटर सडक निर्माण गर्दै आएको छ। समितिका अनुसार ११.०५ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ। बाँकी ६।५ किलोमिटर सडक निर्माण आगामी सात महिनाभित्र सकिनेछ। आव ०६७/६८ बाट […]
सुनसरी । धरानमा निर्माणाधीन खानेपानी आयोजनाको सम्बन्धमा विस्तृत रुपमा समीक्षा गरिएको छ । सांसद कृष्णकुमार राईको आतिथ्यामा सो समिक्षा सम्पन्न भएको हो । सांसद राईले समिक्षा बैठकमा बोल्दै धरानका जनताले जसरी पनि खानेपानी खान पाउनुपर्ने कुरामा जोड दिए । चाडपर्व, जनशक्तिको अभाव, नाकावन्दी, हडताल, मन्त्रालय विभाजन, अस्थिर सरकार, बजेट निकासा लगायत विविध कारणले ५६ प्रतिशत […]