२०७८, २१ श्रावण बिहीबार

Thursday 5th August 2021

व्यापार
प्रकाशित मिति: २०७३, २५ माघ मंगलवार १४:५७

के हो अनलाइन ट्रेडिङ ? अहिले शेयरको कारोबार गर्नका लागि नेपालमा तोकिएका केही ब्रोकर कम्पनीहरुको मध्यस्थताको आवश्यकता पर्दछ । नेपाल स्टक एक्सचेञ्जको निरीक्षण तथा नेपाल धितोपत्र बोर्डको नियमनमा त्यस्ता ब्रोकर एजेन्टहरु विभिन्न स्थानमा रहेका छन् र शेयर किन्न वा बेच्न चाहनेले ती एजेन्टको सहायतामा खरिद बिक्री गर्न सक्दछन् । त्यसको विपरीत अनलाइन ट्रेडिङ प्रणालीमा चाहिँ […]


प्रकाशित मिति: २०७३, ५ माघ बुधबार १०:३८

काठमाण्डौ । आपूर्ति मन्त्रालयले खाना पकाउने ग्यासमा लाग्दै आएको भ्याट हटाउन लबिङ सुरु गरेको छ । ग्यासको मूल्यमा लगाइने अभिवृद्धि कर (भ्याट) मा उपभोक्ता र होटलररेस्टुराँ व्यवसायीबीच विभेद भएको निष्कर्ष निकाल्दै भ्याट हटाउन लबिङ फेरि सुरु भएको हो । मंगलबारको कान्तिपुरमा लेखिएको छ, हाल नेपाल आयल निगमले प्रतिसिलिन्डर ग्यासको मूल्य (भ्याटसहित) १३ सय २५ रुपैयाँ […]


प्रकाशित मिति: २०७३, २९ पुष शुक्रबार ०५:००

भक्तपुर । उद्योगमन्त्री नविन्द्रराज जोशीले आगामी १० वर्षभित्र देशका युवालाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने बताएका छन्। बिहीबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको तेस्रो नगर परिषद्को नीति, बजेट तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै उनले १० वर्षपछि यहाँका युवाले रोजगारीका लागि विदेश पलायन हुनु नपर्ने बताए। उद्योगको विकासले मात्रै अहिले देखापरेको रोजगारीको चुनौतीलाई चिर्न सक्नेमा जोड दिँदै उहाँले युवा […]


प्रकाशित मिति: २०७३, १८ पुष सोमबार ०७:०१

काठमाडौं । चीन सरकारले सडक स्तरोन्नती तथा भूकम्पपछिको पुननिर्माणको लागि १५ अर्ब ७० करोड रुपैयाँ अनुदान दिने भएको छ । रसुवागढी– स्याफ्रुबेसी सडक स्तारोन्नती, नयाँबानेश्वर स्थित सिभिल अस्पतालको क्षमता वृद्धि तथा भूकम्पपछिको पुननिर्माण परियोजनाअन्तर्गत नेपाल र चीनबीच १५ अर्ब ६० करोड अनुदान सहयोग उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ । शुक्रबारको कारोबारमा लेखिएको छ […]


प्रकाशित मिति: २०७३, १८ पुष सोमबार ०६:५९

काठमाडौं । के.एल. दुगड् ग्रुप सम्बद्ध कम्पनीस्मार्ट एप्लाएन्सेस्ले देशमाहोम एप्लाएन्सेस्को विभिन्न रेन्जकाप्रोडक्टहरु प्रस्तुतगर्दै आइरहेको छ । द्रुतगतिमा बढिरहेको यस क्षेत्रमा कम्पनीले एक सबल उपस्थितिबनाइसकेको छ । यसै सन्दर्भमा आफ्ना देशभरमा रहेका डिलरहरुलाई सम्मानगर्ने कार्यक्रम अन्तर्गत स्मार्ट एप्लाएन्सेस्ले आफ्नो ओलेड टिभिको र त्यसको लाइनअपल्याउने घोषणा गरेको छ । कम्पनीको लामो समयदेखिको सफलताको खुशीयालीमनाउन स्मार्ट एप्लाएन्सेस्ले देशभरबाट […]


प्रकाशित मिति: २०७३, १८ पुष सोमबार ०६:५६

तेह्रथुम । नगर क्षेत्रको पर्यटन प्रवद्र्धन र सडक विकासलाई प्राथमिकतामा राख्दै म्याङलुङ नगरपालिकाले रु १० करोड बढीको नगर विकास योजना सार्वजनिक गरेको छ । नगरपालिकाको चौथो नगर परिषद् तथा आगामी आवको बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा कार्यकारी अधिकृत गणेश नेपालीले शुक्रबार आव २०७४/०७५ का लागि रु १० करोड आठ लाख ७६ हजारको बजेट तथा […]


प्रकाशित मिति: २०७३, १८ पुष सोमबार ०६:५४

काठमाडौं । सरकार र नेपाल राष्ट्र बैंकले पटक-पटक गरेको आग्रह र लिखित प्रस्तावमा भारतले कुनै जवाफ नफर्काउँदै प्रतिबन्धित भारतीय मुद्रा सटहीको समयावधि सकिएको छ ।  भारत सरकारले ३१ डिसेम्बरसम्म पुराना पाँचसय र हजार दरका भारु नोट सटही गरिसक्नुपर्ने व्यवस्था गरेको थियो । सो अवधिभित्र सटहीबारे कुनै जवाफ नआएपछि नेपालीसँग भएको भारु साटिने सम्भावना लगभग टुंगिएको […]




ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक