काठमाडौँ – प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व अर्थात मातातिर्थ औँसीआज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिकासाथ मनाईँदैछ। शास्त्रमा उल्लेख र भनाई अनुसार आचार्य र पिताभन्दा पनि ठूली मानिएकी माताप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो […]
केशव प्रसाद पाण्डे ,काठमाडौ ।नयाँ बर्षलाई अा- अाफ्नो तरिकाले मनाउने क्रममा सामाजिक कार्य अध्ययन गरिरहेका बिपासा ढुङ्गेल, कृष्टिना काफ्ले ,प्रज्ञा अधिकारी तथा डेन्टल साईन्सकि बिधार्थि मेनुका श्रेष्ठले भने स्वयमसेवको रुपमा काठमाडौ कालिमाटीमा अबस्थित APC NEPAL को बाल सम्पर्क गृहमा रहेकाेे बालगृहमा बालबालिकाहरुसंग शुभकामना अादानप्रदान गर्दै नयाँ वर्षको उपहार स्वरुप टिसर्ट बितरण गरि सामाजिक उत्तरदायित्वसंग जोड्ने […]
उनलाइ शहरमा कसैले नलगाएको न्यू ड्रेस चाहिन्छ र अनी कसैले नकिनेको अट्र्याक्टिभ गिफ्ट र रोज पनि चाहिन्छ रे । यति मात्रै होइन उनले यसपटकको भ्यालेण्टाइन नाइटका लागि कुनै पाँचतारे होटेललाई छानेकी छिन । यसपटक भ्यालेन्टाइन खर्च ५० हजार हुने भएको छ । तर, शहरमा बाँच्नका लागि संघर्ष गर्दै आइरहेको म ठिटोलाइ ५० हजारको रकम जुटाउदै […]
विश्व स्वास्थ्य संगठन (डब्लुएच्ओ) ले सन् २०३० सम्ममा विश्वव्यापी रुपमा सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुनेको संख्या अहिलेको भन्दा एक तिहाइले बढ्ने अनुमान गरेको छ । साथै विश्व अर्थतन्त्रमा धुम्रपानको लागत वार्षिक दश खर्ब अमेरिकी डलर भन्दा बढी रहेको जनाएको छ । सुर्तीजन्य पदार्थको बेचबिखनबाट संकलन हुने यो रकम विश्वव्यापी रुपमा संलकल हुने कुल करभन्दा धेरै […]
सप्ताहान्तको एक वा दुई सत्रमा सबै व्यायामहरु एकैचोटि गर्ने व्यक्तिहरुले नियमित व्यायाम गर्नेहरुको जत्तिकै लाभ प्राप्त गर्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । इर्ंग्ल्यान्ड र स्कटल्यान्डमा ६० हजार युवाहरुमाथि गरिएको अध्ययनले साताभरी व्यायाम गर्ने र सप्ताहान्तमा मात्रै गर्नेहरुको मृत्यूको जोखिम उत्तिकै दरमा कम हुने ठहर्याएको हो । यो अनुसन्धानको निस्कर्षले प्रत्येक दिन व्यायाम गर्न नभ्याउने र हप्ताको […]