२०७८, ३१ भाद्र बिहीबार

Thursday 16th September 2021

समाचार
प्रकाशित मिति: २०७७, १८ पुष शनिबार २१:५१

काठमाडौँ – संसद विघटनबारे छलफल गर्न सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि निरन्तर बस्ने भए पनि तत्काल कुनै निर्णय नगर्ने भएको छ। प्रतिनिधिसभा विघटनमा सभापति शेरबहादुर देउवाको मिलोमतो भएको आरोप लागेको अवस्थामा संस्थापन पक्षले त्यसलाई बल पुग्ने गरी केन्द्रीय समितिको बैठक लम्ब्याउने तथा ठोस निर्णय नगर्ने योजना बनाएको हो । वरिष्ठ नेता रामचन्द्र […]


प्रकाशित मिति: २०७७, १३ आश्विन मंगलवार ०७:४०

  काठमाडौं, असोज ८ नागरिक दैनिकमा कार्यरत श्रमजिवी पत्रकारहरुको पेशागत हकहितको लागि नागरिक दैनिकमा कार्यरत सुविद गुरागाईँको अगुवाइमा विगत ४ दिन देखि आफ्नो श्रमको सम्मान र मासिक तलवको लागि निरन्तररुपमा झरीको प्रवाह नगरी पाँच दिने सत्याग्रह अभियानमा वस्नुभएकोले उहाहरुको हौसला र सर्घषको लागि साथ दिनका लागि लागि राष्ट्रिय फोटोपत्रकार समूह एनएफपीजे नेपालका महासचिव प्रदीपराज वन्तको […]


प्रकाशित मिति: २०७७, १९ भाद्र शुक्रबार १७:३६

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४४ हजार २ सय ३६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ३ सय ५४ जना कोरोना संक्रमित निको भै डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजाजर ५ […]


प्रकाशित मिति: २०७७, १९ भाद्र शुक्रबार ११:०४

काठमाडौँ – ललितपुर महानगरपालिकाको रिङरोड क्षेत्रभित्र बिहानै देखि स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ । आज शुक्रबार बिहान ४ बजेदेखि सुरु भएको कफ्र्यू राति १० बजेसम्म जारी रहने भएको छ । रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा बिहीबार स्थानीय र प्रहरीबीच विवाद भै दिनभरिनै भिडन्त भएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाको रिङ्गरोड […]


प्रकाशित मिति: २०७७, १८ भाद्र बिहीबार २१:२९

ललितपुर – कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि  उपत्यकाका तीनवटै जिल्ला प्रशासनले निधेषधाज्ञा जारी गरेको अवस्थामा स्थानीयहरुले जबरजस्ती रातो मछिन्द्रनाथको  रथ तान्न खोजदा , स्थानीयको प्रयासलाई प्रहरीले रोकेपछि ललितपुर, पुल्चोक स्थीत दुई पक्षबीच दिनभर जस्तै झडप भएको छ ।   स्थानीयहरुले रथ तानिरहेका बेला प्रहरीले हस्तक्षेप गरेर तितर वितर बनाएको भीड फेरि थप संख्यासहित […]


प्रकाशित मिति: २०७७, ५ श्रावण सोमबार १९:४३

कोरोना महामारीेले गर्दा देशमा लकडाउन भएको लामो समय बितिसक्यो । तर पनि सरकारले अहिले सम्म निकासको कुनै ठोष समाधान ल्यउन सकेको छैन । यहि चपेटामा परेर आफूले गरिआएको ज्याला मजदुरी गर्न नपाई रोगले भन्दा भोकले सताइएर अफ्ठ्यारोमा परेकाहरुलाई ‘क्रेभस्केप र आइसेक इन काठमाण्डौ’ नामक सस्थाहरुको आयोजनामा गत जेठ ३ गते शनिबार करबि १५० जनालाई निःशुल्का […]


प्रकाशित मिति: २०७७, २ श्रावण शुक्रबार २०:२९

काठमाडौं– कोरोना महामारीका वेला समाजका विभिन्न क्षेत्रमा रहेर सक्रिय योगदान पुर्याउने १७ जनालाई गन्तव्य नेपालले ‘कोरोना डिफेन्स अवार्ड २०२०’बाट सम्मानित गरेको छ । यसरी सम्मानित हुनेमा बोधिसत्व विहारका सुप्रिम मास्टर ताइवानी नागरिक हेगुवाङ शी, नेपाल–मुम्बई चेम्बर अफ कमर्सका उपाध्यक्ष रमेशकुमार पाठक, सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिग्मा शेर्पालगायत १७ जना छन् । सम्मानित हुने अन्यमा […]


प्रकाशित मिति: २०७७, २८ असार आईतवार १९:५८

  काठमाडौं, २८ असार । मुलुकमा थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कुल संक्रमित संख्या १६ हजार ८ सय १ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको हो । सोही अवधिमा १४७ जना कोरोना संक्रमित निको भएर […]


प्रकाशित मिति: २०७६, ६ भाद्र शुक्रबार २१:४९

काठमाडौं। राष्ट्रिय फोटोपत्रकार समूह एनएफपीजे नेपालले ‘नेपाल दर्शन २०२०’ नामक फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपालमा रहेका महत्वपूर्ण पर्यटकीय स्थलहरुको प्रवद्र्धन र प्रचार गर्न सहयोग पुर्याउने हेतुले यो प्रतियोगिताको आयोजना गर्न लागिएको हो । देशैभर छरिएर फोटो पत्रकारिता गरिरहेका अधिकांस फोटो पत्रकारहरु विगत २२ वर्ष देखि यस संस्था, एनएफपिजे नेपाललाई आफ्नो पेशागत छाता […]


प्रकाशित मिति: २०७६, ६ भाद्र शुक्रबार ०९:५६

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली उपचारका लागि बिहीबार सिंगापुर प्रस्थान गरेका छन्। पछिल्लो दुई हप्तामा उपचारका लागि उनको यो दोस्रो सिंगापुर प्रस्थान हो। गएको साउन १८ गते पहिलो पटक सिंगापुर गएका प्रधानमन्त्री ओली ‘स्वास्थ्य लाभ’ गरी साउन २७ गते स्वेदश फर्किएका थिए।   प्रधानमन्त्री ओली उपचारका लागि भन्दै यसरी दोस्रो पटक सिंगापुर […]




ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक