२०७८, ३१ भाद्र बिहीबार

Thursday 16th September 2021

समाचार
प्रकाशित मिति: २०७६, २ भाद्र सोमबार २३:०४

धादिङबेसी भदौ २ । १८० औं विश्व फोटोग्राफी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरि मनाईएको छ । राष्ट्रिय फोटो पत्रकार समुह,एनएफपीजे नेपाल र नेपाल फोटो पत्रकार संघ धादिङको संयुक्त आयोजनामा धादिङबेसीमा अन्तराष्ट्रिय फोटोग्राफी दिवस मनाइएको हो ।     नीलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्य तथा नारयण शिलवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेकपा […]


प्रकाशित मिति: २०७६, ६ बैशाख शुक्रबार २१:५२

काठमाडौं,  राष्ट्रिय फोटोपत्रकार समूहद्धारा आयोजना गरिएने राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७५ ‘‘तेस्रो’’ को लागि मुख्य प्रायोजन नेपाल लाइफ इन्स्योरेन्सले गर्ने भएको छ । उक्त कार्यक्रमको नाम “ नेपाल लाइफ इन्स्योरेन्स राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०७५” रहने छ ।साथै लाइफटाइम अचिभमेन्ट फोटोपत्रकारिता अवार्ड विधा पनि नेपल लाइफ इन्स्योरेन्सको नामबाट नै वितरण गरिने भएको छ ।आज कमलादी स्थीत नेपाल […]


प्रकाशित मिति: २०७५, १४ चैत्र बिहीबार १०:३१

कठमाडौं –देशभरीका विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरुको कार्यक्षमता र योग्यताको कदर गर्दै नयाँ आउने युवा फोटो पत्रकार साथीहरुको उच्च मनोबल वृद्धि हौसलाको लागि राष्ट्रिय फोटो पत्रकार समुह (एनफएपीजे नेपाल)ले विभिन्न १५ बिधामा नगदसहित ट्रफी पुरस्कृत ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५’ गर्ने भएको छ । बुधबार दरबारमार्गस्थित एक रेष्टुरेन्टमा कार्यक्रम गर्दै एनफएपीजे नेपालले अवार्डको विभिन्न पक्षबारे […]


प्रकाशित मिति: २०७५, १५ मंसिर शनिबार १९:२५

१५ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार पोल्याण्ड प्रस्थान गर्नु भएको छ । पोल्याण्डमा हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि कोप २४ औं सम्मेलनमा सहभागी हुन भण्डारी पोल्याण्ड प्रस्थान गर्नु र्भएको हो । उहाले सोमबार सम्मेलनलाई सोम्बोधन गर्नुहुनेछ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसहित केही सांसद र उच्च पदस्थ अधिकारीहरु पनि भ्रमण […]


प्रकाशित मिति: २०७५, २२ आश्विन सोमबार २१:४९

बलम्बन समूह धापाखेल का सहयोगमा ३ दिने विपद् ब्यबस्थापन तालिम सम्मन्न भएको भयो । उक्त तालिममा नेपाल महिला अपा¨ता संघ बाट आउनु भएका निर्मला धिताल, मिना पौडेल र सरिता लामिछाने सहज कर्ताको रुपमा भुमिका निर्भाह गर्नु भएको थियो । भने यस तालिमको उदेश्यबारे मष्तिष्क पक्षाघात स्वबलम्बन समुहको सिइओ विमल लाल श्रेष्ठ द्वारा र कार्यक्रमको बारे […]


प्रकाशित मिति: २०७५, ८ आश्विन सोमबार २३:१७

राष्ट्रपति विद्यादेवी भण्डारीले आज सोमबार वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा अवलोकन गरेकी छिन्। उनले वसन्तपुरमा गई श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गरिन्। । तिनै देवतालाई विभिन्न आभुषणले सजाएर रथमा राखी शहर परिक्रमा गराईन्छ । विभिन्‍न देवदेवता गण, पुलुकिसी, सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा, ख्याक आदिको समेत तिनै देवदेवताको रथसँगै शहर परिक्रमा गराइने चलन छ । भाद्र शुक्ल […]


प्रकाशित मिति: २०७५, ६ आश्विन शनिबार २२:३०

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज बेलुकी न्यूयोर्कतर्फ प्रस्थान गर्नुभयो । संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली २० सदस्यीय टोलीको नेतृत्व गर्दै न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको हो । टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका सहित सरकारका वरिष्ठ अधिकारीहरु रहेको जनकारी आएको छ । भ्रमणका […]


प्रकाशित मिति: २०७५, ३ भाद्र आईतवार २३:४५

भाद्र ३, काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समुहको आयोजनामा १७९ औँ विश्व फोटो ग्राफी दिवस प्रभातफेरी कार्यक्रम र राष्ट्रिय फोटो पत्रकार समुहको भोलीको गन्तव्य भन्ने अन्तरकृया कार्यक्रम गरि भव्यताका साथ मनाएको छ । विहान ७ बजे पुतलीसडकबाट सुरु भएको प्रभात फेरी बागबजार, रत्नपार्क र भृकुटीमण्प हुदै पुनह पुतली सडकमा आएर समापन गरिएको थियो । प्रभात […]


प्रकाशित मिति: २०७५, १२ श्रावण शनिबार १६:२४

काठमाण्डौं, १२ साउन । राष्ट्रिय फोटो पत्रकार समूह ,काठमाडौं (एनएफपीजे) मा आवद्ध भएका तथा संस्थामा आस्था राख्ने फोटो पत्रकारहरुको भेला तथा छलफल सम्पन्न भएको छ । काठमाडौंमा रहेर विभिन्न सन्चारसंस्थामा फोटोपत्रकारीता क्षेत्रमा कार्यरत २५ जना भन्दा फोटोपत्रकाहरुको भेला भएको हो । रातोपाटी डटकमका फोटोपत्रकार कृष्ण खड्काको अध्यक्षतामा बसेको भेटघाट तथा छलफल भेलाले विगत २१ वर्ष देखि […]


प्रकाशित मिति: २०७४, २४ असार शनिबार २०:१९

केशव प्रसाद पाण्डे,काठमाडौ । बिशेषत शैक्षिक बेरोजगारी र नेपालमै गरिखाने बाताबरण, युवासंगै बौद्धिक पलायन रोकिनुपर्ने लगायतको वकालत गरिरहेको राष्ट्रवादी केन्द्र नेपालले शनिबार काठमाडौ भृकुटीमण्डपबाट सयौं युवाहरूको सहभागितामा कालो टिसर्ट ,कालो पट्टी बाँधेर नेपाली झण्डा बोकि शैक्षिक बेरोजगारको मुद्दालाई शिक्षित जनशक्तिको माध्ययमबाट बन्द उद्योग सन्चालन गर! सर्टिफिकेट को मूल्य कायम गर ! युवा बेच्नबन्द गर !! स्वदेश […]




ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक