२०७८, ३ कार्तिक बुधबार

Wednesday 20th October 2021

समाचार
प्रकाशित मिति: २०७४, १ बैशाख शुक्रबार १७:०१

काठमाडौं । स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोगले तयारीलाई तीव्र बनाइरहेका छन् । मुख्य राजनीतिक दलहरु पनि स्थानीय तहमा आफु्नो उपस्थिति बलियो बनाउन कम्मर कसेर लागेका छन् । रुपान्तरित संसद्मा प्रतिनिधित्व गर्ने साना दल पनि निर्वाचनमा होमिने तयारीमा छन् । केही साना दल आफ्नो माग पूरा नभएको भन्दै पहिला संविधान संशोधन गरेर […]


प्रकाशित मिति: २०७४, १ बैशाख शुक्रबार १६:४८

दिपक कुमार बिष्ट ,काठमाडौ । यही २०७४ साल बैशाख ३१ गते हुन गइरहेको स्थानीय तह निर्वाचनको चहलपल अधिक देखिएको छ । महानगरपालिकादेखि नगरपालिका मेयर, उपमेयर, वडा अध्यक्षदेखि नगर सदस्यसम्म टिकट आफ्नो पक्षमा पार्न कार्यकर्तादेखि नेतासम्म भेटधाट र दौड्धुप गर्ने जमात लामो देखिएको छ । टिकट आफ्नो पक्षमा पार्न पार्टी कार्यालय धाउने उपल्लो तहका नेता समाउने […]


प्रकाशित मिति: २०७३, १६ फाल्गुन सोमबार ००:०६

राजधानीको एक होटलमा आयोजित पत्रकार सम्मेलनमा एनएफपीजेले आफ्नो स्थापनाको २० औं बर्षको अवसरमा आगामी २०७४ बैशाख १३ गते हुने फोटो पत्रकारिता दिवसका दिन पारी सो सम्मान प्रदान गर्ने जनाएको हो । विभिन्न छापा र अनलाईन सञ्चारमाध्यमहरुमा निरन्तर कार्यरत फोटोपत्रकारहरु र स्वतन्त्र फोटोपत्रकारहरुको क्षमता र योग्यताको कदर गर्दै उनीहरुलाई प्रोत्साहन गर्न विभिन्न विधामा नगद, ट्रफि, सम्मानपत्र […]


प्रकाशित मिति: २०७३, ८ फाल्गुन आईतवार २०:३२

केशव प्रसाद पाण्डे ,काठमाडौ ।काभ्रेको तिमाल चापाखोरी गा.वि.स. वडा नं ५ मा राधाकृष्ण माविको निर्माणाधीन भवनमा स्वयंसेवक भई खटिनका लागी फ्रान्सेली स्वंयसेबक टिम  ( TSF France )चापाखोरि अाइपुगेको छ। स्वयंसेवकहरुलाई स्थानीय ,बिधार्थी ,शिक्षकहरुले फुलमालाले भव्य स्वागत गरेका थिए। बिधालय भवन जिल्ला शिक्षा कार्यालय काभ्रे ,चापाखोरी गाँउ बिकाश समिति ,तथा टिएसएफ फ्रान्सको सहकार्यमा निर्माणको चरणमा रहेको […]


प्रकाशित मिति: २०७३, ७ फाल्गुन शनिबार १९:३०

केशब प्रसाद पाण्डे,काठमाडौ ।राष्ट्रवादि बिधार्थि संघले राष्ट्रिय प्रजातन्त्र दिबशको अवसरमा प्रजातन्त्र देखि गणतन्त्रसम्म अाईपुग्दा पनि बिधार्थि र युवावर्गको अवस्थामा कुनै परिवर्तन नअाएको भन्दै राजनीतिक परिवर्तन मात्रको अौचित्यमाथि प्रतिकात्मक बिरोध स्वरुप स्वदेशमै गरिखाने वातावरण निर्माण ,बन्द उधोगधन्दा सुचारु गरिनुपर्ने ,नेपाली अनुहारमा बिदेशी चलखेल वढेको सम्ममा चिन्ता व्यक्त गरेको छ।संघको केन्द्रीय कार्यालय थापाथलिवाट सुरु भएको र्यालि शान्तिवाटिकामा […]


प्रकाशित मिति: २०७३, ७ फाल्गुन शनिबार ११:०५

 दिपक कुमार बिष्ट,काठमाडौं । अहिलेसम्म घरसारमा सिधा रिणी र धनी भई लेनदेन गरि हुदै आएको कपाली तमसुकका भरमा हुने गरेको घरसारको कागज वा कपाली तमसुक मुलुकी ऐन देवानी संहिता कार्यान्वयनमा आएपछि स्थानीय तहबाट प्रमाणित हुनु पर्ने र वडा कार्यालयले प्रमाणीत नगरेको लिखत सरकारी अड्डाले मान्यता दिने छैनन् । संसदको विधायन समितिले ५० हजार रुपैयाँ भन्दा […]


प्रकाशित मिति: २०७३, ४ फाल्गुन बुधबार १९:४१

काठमाडौं। नेपाल टेलिकमले भ्यालेन्टाइन्स डे सकिएको भोलीपल्ट भ्यालेन्टाइन अफर भन्दै २५ रुपैयाँमा २ सय ५० मिनेटको टक टाइम भएको नाइट भ्वाइस प्याकेज ल्याएको छ ।टेलिकमले जीएसएम प्रिपेड र पोस्टपेड सेवाका प्रयोगकर्ताहरुको लागि अफर ल्याएको जनाएको छ। यो अफर फागुन १७ गते सम्म लागू हुनेछ ।जुन अफरका लागी खास समय चाँही १० बजे देखि विहान ६ […]


प्रकाशित मिति: २०७३, २८ माघ शुक्रबार १५:५४

केशव प्रसाद पाण्डे,काठमाडौ । त्रिभुवन बिश्वबिद्धालयले फागुन १४ गतेका लागि घोषणा गरेको स्ववियु निर्वाचनको पुर्वसन्ध्यामा राजधानीको मुटुमा अवस्थित सरस्वती बहुमुखी क्याम्पस लैनचौर काठमाडौंबाट नयाँ शक्ति बिधार्थी संगठनको बैठकले स्ववियु सभापतिमा सन्तोष बाराकोटिलाई उठाउने निर्णय गरेको छ। बाराकोटि बिर्धार्थि संगठनमा प्रभाबशालि मानिन्छन् ।सो निर्णयसंगै स्ववियु निर्वाचनमा बाराकोिटले बाजि मार्ने लगभग पक्का देखिएको छ। अखिल (क्रान्तिकारी )बाट […]


प्रकाशित मिति: २०७३, २४ माघ सोमबार २१:३३

 दिपक कुमार बिष्ट,काठमाडौँ । उच्च अदालतको न्यायाधिश नियुक्तिको कुरा सेलाउन नपाउँदै प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बसेको आजको न्यायपरिषदको बैठकले उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश कुमार चुडाललाई उच्च अदालत पोखराका मुख्य न्यायाधीशमा र उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका न्यायाधीश डा कुलरत्न भुर्तेललाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा नियुक्त गरी पदस्थापन गर्न सिफारिस […]


प्रकाशित मिति: २०७३, २१ माघ शुक्रबार २१:१२

काठमाडौँ  ।सर्वोच्च अदालतले इच्छामृत्युको कानुनी अधिकारका विषयमा छलफलका लागि ‘एमिकस क्युरी’ बोलाउने निर्णय गरेको छ ।न्यायाधीश गोपाल पराजुली र चोलेन्द्रशम्शेर जबराको संयुक्त इजलासले आज सो विषय गम्भीर प्रकृतिको भएको हुँदा बृहत् छलफलका लागि एमिकस क्युरी बोलाउने निर्णय गरेको हो । मृत्यु हुन पाउने अधिकारको विषयमा बृहत् छलफलका लागि नेपाल बार एसोसिएनबाट तीन र सर्वोच्च अदालत […]




ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक