२०७८, ३ कार्तिक बुधबार

Wednesday 20th October 2021

समाचार
प्रकाशित मिति: २०७३, २१ माघ शुक्रबार २१:०१

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले २८ वर्षे उमेर हदबन्दी तोकेर स्ववियु चुनाव गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । ठूला विद्यार्थी संगठनका नेताहरु चुनावका लागि तयार पनि भइसकेका छन्, तर ती नेताहरु भने स्ववियुमा उम्मेदवार बन्न योग्य छैनन् । प्रायः सबै संगठनका पदाधिकारीले २८ वर्षे उमेर हदबन्दी पार गरिसकेका छन् । प्रमुख विद्यार्थी संगठनको नेतृत्वमा रहेका पदाधिकारीहरु ३० […]


प्रकाशित मिति: २०७३, १६ माघ आईतवार २०:३६

काठमाडौं । स्थानीय चुनावको मिति घोषणालाई लिएर सरकारको प्रमुखघटक नेपाली कांग्रेसले छिटो स्थानीय चुनाव घोषणा गर्न प्रधानमन्त्री प्रचण्डमाथि दबाव दियपछि दोहोरो दबावमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चालाई वार्तामा बोलाएका छन् । अघिल्लो मंगलबार बालुवाटारमा सत्तारुढ दल र मोर्चावीच छलफल भएको थियो ।संविधान संशोधनको विरोध गर्दै आएको प्रमुख विपक्षी एमालेले पनि चुनाव घोषणाको माग […]


प्रकाशित मिति: २०७३, १५ माघ शनिबार १५:५३

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनको कार्यतालिका फागुन १४ गते निर्वाचन गर्ने गरी सार्वजनिक गरेको छ ।त्रिवीले यस अघि २०६५ मा मात्र स्ववियु निर्वाचन गराएको थियो । प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु चुनाव आठ वर्षपछि हुन लागेकाले यसलाई महत्वका साथ हेरिएको छ।  निर्वाचन कार्यतालिका अनुसार फागुन १ गते मतदाताको नाम प्रकाशित गर्ने, फागुन […]


प्रकाशित मिति: २०७३, १३ माघ बिहीबार २३:१०

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका मिटर रिडर र मिटर रिडर सुपरभाइजरकै मिलेमतोमा विद्युत् चोरी भएको पत्ता लागेपछि प्राधिकरणले उपभोक्ता स्वयम्लाई नै महसुल तिर्ने र आफ्नो युनिट बताउनका लागि आग्रह गरेको छ।प्राधिकरणले बिहीबार सार्वजनिक सूचनामार्फत नागरिकलाई आफैँ मिटर अध्ययन गरेर महसुल तिर्न आग्रह गरेको छ। प्राधिकरणले उपभोक्ताको साथ पाएपछि उपभोक्तालाई नै थप जिम्मेवार बनाउन त्यस खालको […]


प्रकाशित मिति: २०७३, १२ माघ बुधबार ०९:२९

काठमाडौं। उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले नयाँ उद्घोष गरेका छन् । राजाधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । मन्त्री शर्माले ठूला चोरहरु समात्ने क्रम शुरु भइसकेको बताउँदै अब उनीहरुलाई कुनै पनि हालतमा नछाड्ने बताएका छन् । यो अभियानमा विद्युत प्राधिकरणले निकै ठूलो तयारी गर्नुपर्ने उनले संकेत दिएका छन् । प्राधिकरणका कार्यकारी प्रमुख […]


प्रकाशित मिति: २०७३, १० माघ सोमबार १७:५२

काठमाडौं । बिभिन्न बहानामा कार्यालयमा अनुपस्थित भएका प्रहरी कर्मचारीहरुलाई प्रहरी प्रधान कार्यालय नक्सालले ७ दिन भित्र हाजिर हुन उर्दी जारी गरेको छ । यसपाली प्रधान कार्यालयले विभिन्न पदमा कार्यरत १९ जनालाई ७ दिन भित्र कार्यालयमा उपस्थित हुन उर्दी जारी गरेको छ । ‘यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ७ दिन भित्र आफू गैरहाजिर रहनुको […]


प्रकाशित मिति: २०७३, १० माघ सोमबार १७:२३

काठमाण्डौ । नेपाली कांग्रेससँग आबद्ध जापानस्थित एकीकृत जनसम्पर्क समिति जापानमा देखिएको विवादको अन्त भएको छ । केही समयअघिदखि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचका कार्यकर्ताहरुमा देखिएको विवाद अन्त भएको हो । विवाद अन्त भएसँगै जनसम्पर्क समितिको नयाँ कार्य समिति समेत निर्माण भएको नेपाली कांग्रेसका महाधिवशेन प्रतिनिधि क्षितिज भण्डारीले बताएका छन् । […]


प्रकाशित मिति: २०७३, ५ माघ बुधबार १०:३८

काठमाण्डौ । आपूर्ति मन्त्रालयले खाना पकाउने ग्यासमा लाग्दै आएको भ्याट हटाउन लबिङ सुरु गरेको छ । ग्यासको मूल्यमा लगाइने अभिवृद्धि कर (भ्याट) मा उपभोक्ता र होटलररेस्टुराँ व्यवसायीबीच विभेद भएको निष्कर्ष निकाल्दै भ्याट हटाउन लबिङ फेरि सुरु भएको हो । मंगलबारको कान्तिपुरमा लेखिएको छ, हाल नेपाल आयल निगमले प्रतिसिलिन्डर ग्यासको मूल्य (भ्याटसहित) १३ सय २५ रुपैयाँ […]


प्रकाशित मिति: २०७३, ५ माघ बुधबार १०:२२

स्वास्थ्यमन्त्री गगन थापाले केही दिनअघि आफ्नो नेतृत्व माताहतको स्वास्थ्य मन्त्रालय अन्तर्गत भएका महत्वपूर्ण ६ वटा कामहरु सार्वजनिक गरेका छन् । स्वास्थ्य मन्त्रालयले गरेका अहिलेसम्मका कामकार्वाहीहरुको बारेमा समीक्षा गर्दै मन्त्री थापाले ती निर्णयहरु सार्वजनिक गरेका हुन् । मन्त्री थापाले ती महत्वपूर्ण निर्णयहरु आाफ्नो फेसबुक अकाउन्टमा स्टाटस् लेखेरै सार्वजनिक गरेका छन् । आफुले अहिले तत्काल गरेका निर्णयहरु […]


प्रकाशित मिति: २०७३, ५ माघ बुधबार १०:२२

विश्व स्वास्थ्य संगठन (डब्लुएच्ओ) ले सन् २०३० सम्ममा विश्वव्यापी रुपमा सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुनेको संख्या अहिलेको भन्दा एक तिहाइले बढ्ने अनुमान गरेको छ । साथै विश्व अर्थतन्त्रमा धुम्रपानको लागत वार्षिक दश खर्ब अमेरिकी डलर भन्दा बढी रहेको जनाएको छ । सुर्तीजन्य पदार्थको बेचबिखनबाट संकलन हुने यो रकम विश्वव्यापी रुपमा संलकल हुने कुल करभन्दा धेरै […]




ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक