२०७८, १२ मंसिर आईतवार

Sunday 28th November 2021

समाचार
प्रकाशित मिति: २०७३, ५ माघ बुधबार १०:२२

विश्व स्वास्थ्य संगठन (डब्लुएच्ओ) ले सन् २०३० सम्ममा विश्वव्यापी रुपमा सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुनेको संख्या अहिलेको भन्दा एक तिहाइले बढ्ने अनुमान गरेको छ । साथै विश्व अर्थतन्त्रमा धुम्रपानको लागत वार्षिक दश खर्ब अमेरिकी डलर भन्दा बढी रहेको जनाएको छ । सुर्तीजन्य पदार्थको बेचबिखनबाट संकलन हुने यो रकम विश्वव्यापी रुपमा संलकल हुने कुल करभन्दा धेरै […]


प्रकाशित मिति: २०७३, ५ माघ बुधबार १०:११

नेपाली कांग्रेसका प्रभाबशाली नेता खुमबहादुर खड्काले फागुनदेखि देशव्यापी आन्दोलन सुरु गर्ने उद्घोष गरेका छन् । शनिबार आयोजित नेपाली कांग्रेस सनातन हिन्दु राष्ट्र महाअभियानको विस्तारित बैठकलाई संबोधन गर्ने क्रममा उनले सो कुरा कुरा बताएका हुन् । राजधानीको बत्तिसपुतलीमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै प्रभाबशाली नेता खड्काले फागुनको अन्त्यसगैँ मुलुकब्यापी आन्दोलन गर्ने रणनीति तय गरेका छन् । उनले […]


प्रकाशित मिति: २०७३, २९ पुष शुक्रबार ०४:२८

काठमाण्डौ । बिहीबार अर्घाखाँची महोत्सवमा भएको घटनाप्रति माओवादीले आशंका व्यक्त गरेको छ । अर्घाखाँची महोत्सवका क्रममा उर्जामन्त्री एवम् माओवादी नेता जनार्दन शर्मा प्रभाकर प्रमुख अतिथि रहेको सो कार्यक्रममा स्थानीयबासीले ढुंगामुढा गरेको खबर बाहिर आइरहेका बेला माओवादी र उसका भातृसंगठनहरुले सो घटना स्थानीयबासीको आवरणमा नियोजित भएको भन्दै आशंका व्यक्त गरेका हुन् ।


प्रकाशित मिति: २०७३, १८ पुष सोमबार १०:४७

काठमाडौँ। विद्यालय शिक्षामा नयाँ संरचना लागू भएसँगै स्थापित राष्ट्रिय परीक्षा बोर्डले हालसम्म नेतृत्व पाउन सकेको छैन । शिक्षा ऐन, २०२८ आठौँ संशोधन, २०७३ बमोजिम स्थापित बोर्डले तत्कालीन उच्च मावि शिक्षा परिषद्बाट रुपान्तरित कर्मचारी र तत्कालीन परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीको संयन्त्रबाट कार्य सञ्चालन गरिरहेको छ । गत असार १५ देखि लागू भएको ऐनबमोजिम बोर्डको अध्यक्ष नियुक्तिका […]


प्रकाशित मिति: २०७३, १८ पुष सोमबार ०९:२५

सुनसरी । धरानमा निर्माणाधीन खानेपानी आयोजनाको सम्बन्धमा विस्तृत रुपमा समीक्षा गरिएको छ । सांसद कृष्णकुमार राईको आतिथ्यामा सो समिक्षा सम्पन्न भएको हो ।  सांसद राईले समिक्षा बैठकमा बोल्दै धरानका जनताले जसरी पनि खानेपानी खान पाउनुपर्ने कुरामा जोड दिए । चाडपर्व, जनशक्तिको अभाव, नाकावन्दी, हडताल, मन्त्रालय विभाजन, अस्थिर सरकार, बजेट निकासा लगायत विविध कारणले ५६ प्रतिशत […]


प्रकाशित मिति: २०७३, १८ पुष सोमबार ०७:२६

काठमाण्डौ । अमेरिकी सरकारले यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई पुनः एकपटक विशेष सहुलियत प्रदान गरेको छ। अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरीटीले नेपाली विद्यार्थीलाई आगामी डेढ वर्षका लागि काम गर्न अमुमति पत्र वर्क परमिट दिने भएको छ । शनिबारको कान्तिपुरमा लेखिएको छ, यसअघिको सुविधा हालै सकिएका कारण पुनः अवधि लम्ब्याइएको हो। अमेरिकी सरकारले […]


प्रकाशित मिति: २०७३, १८ पुष सोमबार ०७:१४

धरान । सातौं राष्ट्रिय खेलकुदअन्र्तगत पुरुष फुटबलमा एपिएफ क्लबले स्वर्ण पदक जितेको छ । धरान १७ स्थित एन्फ टेक्निकल सेन्टरको मैदानमा शुक्रबार सम्पन्न फाइनलमा नेपाल आर्मीलाई २–० ले हराउदै एपिएफले स्वर्ण जितेको हो । एपिएफको लागि दुवै गोल अञ्जन विष्टले गरेका थिए । उनले पहिलो हाफको १३ औं मिनेटमा र ३० औं मिनेटमा गोल गर्दै […]


प्रकाशित मिति: २०७३, १८ पुष सोमबार ०७:१२

काठमाडौँ । भारतको कोलकातामा भएको पहिलो खुल्ला टिआइए इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालको तेक्वान्दो टोलीले १२ स्वर्ण, ८ रजत र १५ कास्य पदक हात पारेका छन् । भारतको कोलकातास्थीत सारलेकमा भएको पाँच दिने च्याम्पियनसिपमा नेपालले फाइटमा ९ र पुम्सेमा ३ स्वर्ण हात पारेका हो । डिसेम्बर २८ देखि जनवरी १ सम्म भएको च्याम्पियनसिपमा नेपाली टोलीका प्रशिक्षक […]


प्रकाशित मिति: २०७३, १८ पुष सोमबार ०७:०७

जुम्ला । कर्णाली क्षेत्रका पाँच जिल्लामा कालीकोटका माथिल्लो भेकसहित हुम्ला, मुगु, डोल्पा र जुम्लामा बढ्दै गएको अत्यधिक जाडोका कारण जनजीवन कष्टकर बन्दै गएको छ । मङ्सिर १५ देखि पुस १५ गतेसम्म हिमपात भइसक्नुपर्ने मौसमी अनुमान गरिए पनि हिउँ पर्न सकेको छैन, तर जाडो अत्यधिक बढिरहेको छ । हावापानी फिल्ड कार्यालय जुम्लाका कार्यालय प्रमुख एपी चौरसियाका […]


प्रकाशित मिति: २०७३, १८ पुष सोमबार ०७:०४

काठमाण्डौ । उपत्यकाको ट्राफिक जाम न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन बागमती करिडोर सडक निर्माण सात महिनाभित्र पूरा हुने भएको छ। अधिकारसम्पन्न बागमती एकीकृत विकास समितिले गोकर्ण दोभानदेखि बल्खुसम्मको १७.६ किलोमिटर सडक निर्माण गर्दै आएको छ। समितिका अनुसार ११.०५ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ। बाँकी ६।५ किलोमिटर सडक निर्माण आगामी सात महिनाभित्र सकिनेछ। आव ०६७/६८ बाट […]




ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक