काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४४ हजार २ सय ३६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ३ सय ५४ जना कोरोना संक्रमित निको भै डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजाजर ५ […]
काठमाडौं, २८ असार । मुलुकमा थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कुल संक्रमित संख्या १६ हजार ८ सय १ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको हो । सोही अवधिमा १४७ जना कोरोना संक्रमित निको भएर […]
केशव प्रसाद पाण्डे मानिसको जिवनको लागि अत्यावश्यक पर्ने रगत छिटो नपाएर मृत्युवरण गर्नुपरेका खवर सुन्दा नराम्रो लाग्छ ।रगतआवश्यक परेपछि आजकाल सामाजिक सञ्जालको सहारा लिएपनि समयमा उपलव्ध हुने सम्भावना हुँदैन यस्तोमा रगत छिटो प्राप्त गर्ने केही हाम्रो अनुभव दिँदैछौ। सेना वा प्रहरीकोमा जानुस: सेना र प्रहरिको कार्यालय,व्यारेक आदिमा व्लड गुर्पिङ गरेर राखिएको हुन्छ। साथै शारीरिक प्रशिक्षण […]
स्वास्थ्यमन्त्री गगन थापाले केही दिनअघि आफ्नो नेतृत्व माताहतको स्वास्थ्य मन्त्रालय अन्तर्गत भएका महत्वपूर्ण ६ वटा कामहरु सार्वजनिक गरेका छन् । स्वास्थ्य मन्त्रालयले गरेका अहिलेसम्मका कामकार्वाहीहरुको बारेमा समीक्षा गर्दै मन्त्री थापाले ती निर्णयहरु सार्वजनिक गरेका हुन् । मन्त्री थापाले ती महत्वपूर्ण निर्णयहरु आाफ्नो फेसबुक अकाउन्टमा स्टाटस् लेखेरै सार्वजनिक गरेका छन् । आफुले अहिले तत्काल गरेका निर्णयहरु […]
विश्व स्वास्थ्य संगठन (डब्लुएच्ओ) ले सन् २०३० सम्ममा विश्वव्यापी रुपमा सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुनेको संख्या अहिलेको भन्दा एक तिहाइले बढ्ने अनुमान गरेको छ । साथै विश्व अर्थतन्त्रमा धुम्रपानको लागत वार्षिक दश खर्ब अमेरिकी डलर भन्दा बढी रहेको जनाएको छ । सुर्तीजन्य पदार्थको बेचबिखनबाट संकलन हुने यो रकम विश्वव्यापी रुपमा संलकल हुने कुल करभन्दा धेरै […]