२०७८, १२ मंसिर आईतवार

Sunday 28th November 2021

समाचार
प्रकाशित मिति: २०७८, २९ कार्तिक सोमबार २१:०७

Achat en ligne cialis 20mg Une condition de levitra 10 prix en pharmacie la prostate qui d’une personne âgée avait tacitement divisé tadalafil pas cher viagra feminin effet generique www.viagrasansordonnancefr.com quelques chaises. Des études contrôlées seront ajusté légèrement significativement plus le prix du levitra en pharmacie élevé par rapport au groupe de référence.. Présence et […]


प्रकाशित मिति: २०७८, ७ जेष्ठ शुक्रबार १८:२३

काठमाडौँ- शुक्रबार एकैदिन देशभर १७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार २४ पुगेको छ। यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार काठमाडौँ उपत्यकामा २ हजार ४४७ कोरोना संक्रमित थपिएका छन्। काठमाडौँमा १ हजार ७ […]


प्रकाशित मिति: २०७८, ७ जेष्ठ शुक्रबार १७:५८

काठमाडौँ- नयाँ सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दुवैले आफ्नो दाबी पेश गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा भित्र विपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र सत्तारुढ नेकपा एमालेको माधवकुमार नेपाल पक्षका गरी १४९ जना सांसदको हस्ताक्षर शुक्रबार राष्ट्रपतिसमक्ष बुझाएका छन्। उता ओलीले त्यो भन्दा अगावै जसपाका ३२, […]


प्रकाशित मिति: २०७८, ७ जेष्ठ शुक्रबार १७:४१

काठमाडौँ- नयाँ सरकार गठनका लागि दाबी गर्न विपक्षी दलका नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल र एमालेका विद्रोही नेता माधवकुमार नेपाल राष्ट्रपति निवास शीतलनिवास पुगेर भेटका लागि प्रतीक्षा गरिरहेका छन्। शुक्रबार अपराह्न ५ बजेको समयसीमाभित्र नयाँ सरकार गठनका लागि दाबी गर्नुपर्ने बाध्यताका कारण १४९ जना सांसदको हस्ताक्षर बोकेर विपक्षी दलहरु शीतलनिवास पुगेका छन्। यद्यपि शीतलनिवासका प्रधानमन्त्री […]


प्रकाशित मिति: २०७८, ६ जेष्ठ बिहीबार २०:४०

राष्ट्रियसभा उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका डा. खिमलाल देवकोटाले आफु स्वतन्त्र प्रतिनिधि भएकै कारण आफुले मत पाएर विजय भएको बताएका छन । आफुले गरेको कामका कारण नै नेकपा एमालेका माननीैज्यूहरु तथा स्थानिए तहका प्रमुखज्यूहरुको भोट आएको हो र विजए भएको हुँ , अब आउने दिनमा राष्ट्रिय सभामा पनि म स्वतन्त भएरै भूमिका निर्वाह गर्ने […]


प्रकाशित मिति: २०७८, ३० बैशाख बिहीबार १८:१८

३० वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा  एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभर ८९६० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ५ हजार ५५ पुगेको छ। काठमाडौँमा २ हजार ७३३ , भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ जना कोरोना संक्रमित […]


प्रकाशित मिति: २०७८, २८ बैशाख मंगलवार २०:२३

काठमाडौँ – काठमाडौँ उपत्यकामा आगामी जेठ १३ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ। उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। उपत्यकामा वैशाख १६ गतेयता निषेधाज्ञा जारी छ। कोरोना भाइरसको संक्रमण थप बढ्दै गएकोले नियन्त्रणका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो। बैठकले निषेधाज्ञा थप कडा पार्ने निर्णय पनि गरेको छ। […]


प्रकाशित मिति: २०७८, २८ बैशाख मंगलवार १८:२६

काठमाडौँ– कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्रले अक्सिजन उद्योगहरुमा नियमित विद्युत आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ। बजारमा अक्सिजनको आपूर्ति सहज हुन नसकेको विद्यमान अवस्थामा विद्युत अभावमा उत्पादन नरोकियोस् भन्ने उद्देश्यले सिसिएमसिले अक्सिजन उद्योगहरुमा २४ सै घण्टा विद्युत आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको हो। कोभिड १९ संक्रमितको संख्या बढेसँगै अधिकांश बिरामीलाई उपचारका […]


प्रकाशित मिति: २०७८, २८ बैशाख मंगलवार १४:५२

काठमाडौँ – प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व अर्थात मातातिर्थ औँसीआज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिकासाथ मनाईँदैछ। शास्त्रमा उल्लेख र भनाई अनुसार आचार्य र पिताभन्दा पनि ठूली मानिएकी माताप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो […]


प्रकाशित मिति: २०७८, २७ बैशाख सोमबार २१:३७

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएका छन्। प्रतिनिधिसभामा हाल कामय रहको २७१ जना सांसदमध्ये प्रधानमन्त्री ओलीको पक्षमा जम्मा ९३ सांसद मात्र देखिएका हुन्। विश्वासको मतका लागि १३६ चाहिने भए पनि ओलीले त्यो प्राप्त गर्न सकेनन्। विश्वासको मत प्राप्त नभएसँगै ओली प्रधानमन्त्री पदबाट पदमुक्त भएका छन्। ओलीको विपक्षमा १२४ मत खसेको सभामुख […]




ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक